×

NEPAL TIMES UPDATES

Playing
ट्रम्प–पुटिन–नेतन्याहु विश्वकै सबैभन्दा ’ठूला पीडक’ || Nepal Times
Apr 21, 2026
Playing
रविलाई आएकै दिन भेटेका कपुरले बालेनलाई जाने बेलामा भेट्लान् ? || Nepal Times
Apr 21, 2026
Playing
दुई मुद्दामा सरकारको बोली एक, वास्तविकता अनेक || Nepal Times
Apr 21, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-07-2083 || Nepal Times
Apr 21, 2026
Playing
के हो रास्वपाको अमेरिकी कनेक्सन ? || Nepal Times
Apr 21, 2026
Playing
६१ केन्द्रीय सदस्य देउवा पक्षलाई दिने भएपछि फुटबाट जोगियो कांग्रेस || Nepal Times
Apr 21, 2026
Playing
रविको अभियोग संशोधनविरूद्धको रिटको पेसी वैशाख १० गते || Nepal Times
Apr 21, 2026
Playing
इरान युद्धमा चीनको एन्ट्रीः अमेरिकाले जफत गरेको जहाजले खोल्यो रहस्य || Nepal Times
Apr 21, 2026
Playing
World News: Cubaसंग Americaको वार्ता, Iranसंग के होला ? Japanले छाड्यो शान्तिको बाटो || Nepal Times
Apr 21, 2026
Playing
रवि र बालेनले सुधनलाई के गर्लान् ? || Nepal Times
Apr 21, 2026

‘पोन्निनी सेल्वम’ मा ‘कटप्पा’ को श्रीमती बन्दै ऐश्वर्या !

७ बैशाख २०७६

एजेन्सी, बैशाख ७
सुपरडुपर हिट फिल्म ‘बाहुबली’ मा लिड एक्टर प्रभाषसँगै ‘कटप्पा’ को भूमिका निभाएका सत्यराजले बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चनको अपोजिटमा काम गर्ने खबर बाहिरिएको छ ।

ऐश्वर्याले आफ्नो नयाँ फिल्ममा सत्यराजसँग रोमान्स गर्ने लगभग तय भएको बताइएको छ । फिल्म निर्देशक मणिरत्नमको आगामी बिग बजेटको फिल्म ‘पोन्निनी सेल्वम’ मा सत्यराजको इन्ट्री भइसकेको छ । यो फिल्ममा उनले ऐश्वर्याको पतिको भूमिका निभाउने भारतीय मिडियाले बताएका छन् । तर, अहिलेसम्म मणिरत्नमले भने यसबारे बोलेका छैनन् ।

Advertisement
Advertisement

उक्त फिल्ममा ऐश्वर्यासँगै उनका ससुरा अमिताभ बच्चन पनि देखिने सक्ने प्रवल सम्भावना छ । निर्देशक मणिरत्नमले ऐश्वर्या र अमिताभलाई एकसाथ फिल्म अप्रोच गरेका थिए । यद्यपि, बिग बीले अहिलेसम्म यो फिल्म गर्ने वा नगर्ने कुनै निर्णय लिइसकेका छैनन् । तर, साउथ इन्डस्ट्रीमा डेब्यूपछि उनले यो फिल्म पनि गर्ने सम्भावना रहेको बताइएको छ ।

Advertisement

मणिरत्नमको यस बिग बजेट मल्टीस्टारर फिल्म एक तमिल उपन्यासमा आधारित कहानी हो, जसमा ऐश्वर्या एक राजकुमारीको भूमिकामा देखिनेछिन् । जो एक राजासँग विवाह गर्छिन् तर उनले आफू रानी हुनुको गलत फाइदा उठाउँछिन् । राजाको भूमिका सत्यराजले निभाउनेछन् । पर्दामा ऐश्वर्या र सत्यराजको जोडी हेर्न भने दर्शकलाई निकै रोचक हुने देखिन्छ ।(फिल्मीखबर)

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top