विध्वंसकारी गतिविधी गरेकै कारण विप्लव कार्यकर्ता नियन्त्रणमा : गृहमन्त्री वादल

विराटनगर, बैशाख १२
गृहमन्त्री रामवहादुर थापा ‘वादल’ ले विप्लव समुहलाई राजनितिक मुलधारमा ल्याउने प्रयास भइरहेको बताएका छन् । प्रदेश न १ को सुरक्षा गोष्टिमा सहभागी हुन विराटनगर आएका मन्त्री थापाले बिहिबार विहान विराटनगरमा सञ्चारकर्मीसँग कुरागर्दै उनले विपलव लगायत सवै असन्तुष्ट पक्षलाई राजनितिक मुलधारमा ल्याउन सरकारले वार्ता आव्हान गरेको बताए ।

सरकारले वार्ता र सम्वादवाटैसमाधान चाहेको र विखण्डनकारी समुहलाई समेत मुलधारमा ल्याई सकेको अवस्थामा विपलव समुहलाई वार्तामा आउनुको विकल्प नभएको उनले बताए ।

मन्त्री थापाले विप्लव समुहले विध्वंसकारी गतिविधी गरेकै कारण सरकारले उनीहरुलाई नियन्त्रणमा लिएको दावी गरे । उनले शान्तीपुर्ण आन्दोलन गर्न सवैलाई छुट भएको भन्दै जनताको अधिकार र शान्ती सुरक्षामा खलल पु¥याउने छुट भने कसैलाई नभएको उनले बताए ।

मन्त्री थापाले विगतको वर्षभन्दा शान्ती सुरक्षामा गुणत्मक सुधार आएको दावी गरे । उनले सरकारले यो वर्षलाई सम्मृद्धिको आाधारवर्ष मानेर अघि वढेको र आवश्यक पुर्वाधार तयार गरेको उनले बताए ।

सरकारले राष्ट्रिय अन्तराष्ट्रिय क्षेत्रसँगको सम्वन्धमा समेत सुधार गर्न सफल भएको उनको भनाई थियोृ । एक प्रश्नमा उनले पार्टी एकताको विषय विधि सम्वत रुपमा समाधान भएकाले कोहि असन्तुष्ट भए त्यसलाई वार्ता र छलफलबाट समाधान गर्न सकिने बताए ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top