×

NEPAL TIMES UPDATES

Playing
एमालेमा विद्या भण्डारीको पुनरागमन किन ? छैनन् कुनै एजेन्डा || Nepal Times
Apr 19, 2026
Playing
अब शेयरमा एकैदिन ठूलो कमाइ ठूलो घाटा, अर्डरपनि १५ प्रतिशत घटबढ || Nepal Times
Apr 19, 2026
Playing
World News:युरोनियमका लागि रुसको इरानलाई सहयोग,रुसमाथिको प्रतिबन्ध हट्यो, सामूहिक चिहानमा ५६ श*व
Apr 19, 2026
Playing
बस्तीमा डोजर चलेपछि घेरियो सरकार || Nepal Times
Apr 19, 2026
Playing
अब गरिबको चमेली बोल्दिने कोही छैन् गाउनु नपरोस् || Nepal Times
Apr 19, 2026
Playing
बालेनको हिन्दुप्रति प्रेम छैन्,भारतप्रतिको रवैया ठीक छैन्ः भारतीय धर्मगुरु || Nepal Times
Apr 19, 2026
Playing
राप्रपा पार्टी विघटन गर्न प्रस्ताव, राजेन्द्र लिङ्देमाथि ९ बुँदे आरोप || Nepal Times
Apr 19, 2026
Playing
Top 15 Afternoon News || April-19-2026 || Nepal Times
Apr 19, 2026
Playing
यु द्ध दोहोरिए विश्वव्यापी हुने, Iranले २०२६को नयाँ Missile हान्ने || Nepal Times
Apr 19, 2026
Playing
नेपालबारे कस्तो छ आईएमएफको प्रक्षेपण ?|| Nepal Times
Apr 19, 2026

आईपीएल : कोलकतामाथि राजस्थानको रोमान्चक जित

१३ बैशाख २०७६

एजेन्सी, बैशाख १३
जारी इन्डियन प्रिमियर लिग (आईपीएल)को ४३ औं खेलमा कोलकता नाइट राइडर्समाथि राजस्थान रोयल्सलले ३ विकेटको रोमान्चक जित हात पारेको छ ।कोलकताको घरेलु मैदान इडेन गार्डेनमा १ सय ७६ रनको विजयी लक्ष्य पछ्याएको राजिस्थानले ४ बल अगाडी ७ विकेट गुमाउँदै पुरा गर्यो ।

राजस्थानलाई जितको लागि अन्तिम ओभरमा ९ रन चाहिएको थियो । पहिलो बलमा जोफ्रा आर्चरले प्रसिद्ध कृष्णलाई चौका र दोस्रो बलमा छक्का प्रहार गर्दै खेल जिताए । आर्चर १२ बलमा समान २ चौका र छक्का प्रहार गर्दै २७ रनमा अविजित रहे । राजस्थानको जितमा महत्वपूर्ण योगदान दिएका युवा खेलाडी रियान परागले ३१ बलमा ५ चौका र २ छक्का प्रहार गर्दै ४७ रनमा हिट विकेट आउट भए ।

Advertisement
Advertisement

त्यस्तै कप्तान अजिंक्या रहाणेले २१ बलमा ५ चौका र १ छक्का सहित ३४,सन्जु स्यामसन २२,स्टिभ स्मिथ २ र बेन स्टोक्स ११ रनमा आउट भए । स्टुअर्ट बिन्नी ११ र श्रेयस गोपाल १८ रनको योगदान दिए । कोलकताका पियुष चवलाले ४ ओभरमा २० रन खर्चेर ३,सुनिल नारायण २,प्रसिद्ध कृष्ण र आन्द्रे रसेलले समान १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ थालेको कोलकताले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ७५ रन बनाएको थियो । कोलकता कप्तान दिनेश कार्तिक शतक बनाउन चुके । अन्तिम ओभरको अन्तिम बलमा चार रन चाहिएको अवस्थामा १ रन मात्र बनाएपछि कार्तिक शतक बनाउन ३ रनले चुकेका हुन् । कार्तिकले ५० बलमा ७ चौका र ९ छक्का प्रहार गर्दै ९७ रनमा अविजित रहे ।

Advertisement

कोलकताले पहिलो ओभरको तेस्रो बलमै ओपनर क्रिस लिनलाई शून्यमा गुमाएको थियो । सुभमन गिल १४,नितेश राना २१,आन्द्रे रसेल १४ र सुनिल नारायण ११ रनमा आउट भए । कार्लोस ब्रेथवेट ५ रनमा आउट हुँदा रिन्कु सिंह ३ रनमा अविजित रहे । बरुन आरोनले २,ओशन थोमस,जयदेव उनादकट र श्रेयस गोपालले समान १ विकेट लिए ।

भर्खरको समाचार

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

सम्बन्धित खबरहरु

Scroll to Top