शुल्क वृद्धि गर्ने महानगरपालिकाको निर्णयविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं, वैशाख १६
संस्थागत (निजी) विद्यालयको शुल्क वृद्धि गर्ने काठमाडौं महानगरपालिकाको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । शैक्षिक सत्र २०७६ का लागि २७ प्रतिशतसम्म वृद्धि गर्ने काठमाडौं महानगरपालिकाको निर्णयविरुद्ध सर्वोच्चमा नेविसंघ नेता कुन्दनराज काफ्लेले रिट दर्ता गरेका हुन् ।

निशुल्क शिक्षामा सर्वसाधारणको पहुँच हुनुपर्ने माग गर्दै उनले रिट दायर गरेका हुन् । काफ्लेको वारेसमा अधिवक्ता राजकुमार उप्रेतीले अदालतमा रिट दायर गरेका हुन् ।

रिटमा संविधानमा आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क हुने उल्लेख भएपनि सरकारी तथा निजी विद्यालयले मनपरी शुल्क असुल गरिरहेको उल्लेख गरिएको छ । रिटको पेशी आगामी वैशाख २० गतेको लागि तोकिएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

सम्बन्धित समाचार

Scroll to Top