घट्यो एनसेलको आम्दानी र नाफा

१९ बैशाख ७६, बिहीबार
Share this
717shares

काठमाडौं : टेलिकम सेवा प्रदायक एनसेलको आम्दानी र नाफ दुबै घटेको छ । एनसेलको मातृ कम्पनी आजियटाले सार्वजनिक गरेको सन् २०१८ को वार्षिक प्तिवेदनमा नेपाल सरकारले बढाएको करको दायराका कारण नाफा घटेको दाबी गरिएको छ ।

Advertisement

एनसेलले गत वर्ष ५७ अर्ब ५० करोड आम्दानी गरेको थियो । सबै कर भुक्तानीपछिको नाफा १५ अर्ब ३० करोडमात्रै भएको तथ्यांक सार्वजनिक गरिएको छ । सन् २०१७ मा एनसेलले ५८ अर्ब बढी आम्दानी गरी करिव १९ अर्ब नाफा कमाएको थियो ।, यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top