भेनेजुएलामा राष्ट्रपति निकोलसलाई सत्ताबाट हटाउन विपक्षी नेताले गरे आमहड्तालको आह्वान

एजेन्सी, बैशाख १९
भेनेजुएलाका विपक्षी नेता हुँवा गुवाइदोले शृङ्खलावद्ध आमहड्तालको आह्वान गरेका छन् । राष्ट्रपति निकोलस मदुरोलाई सत्ताबाट हटाउने प्रयासका लागि गुवाइदोले शृङ्खलाबद्ध आमहड्ताल आह्वान गरेका हुन् ।

राजधानी काराकासमा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप हुँदा एक महिलाको मृत्यु भएको छ । विपक्षी नेता गुवाइदोले सैन्य कू को प्रयास गरेको र त्यो असफल भएको राष्ट्रपति मदुरो पक्षले आरोप लगाएका थियो । तर, अमेरिकाले भने मदुरो भागेर क्युवा जाने तयारीमा रहेको भए पनि अन्तिम समयमा रुसको आग्रहमा नगएको दाबी गरेको छ ।

अमेरिकी दाबीलाई मदुरोले खण्डन गरेका छन् । गुवाइदो पक्षले भने मदुरोको ‘इनर सर्कल’ का तीन सदस्य उनलाई सत्ताबाट हटाउने पक्षमा सहमत भएको र पछि आफ्नो निर्णयमा अडिग रहन नसकेको दाबी गरेको थियो । अमेरिकी अधिकारीले गुवाइदोको पक्षमा उभिने बताएका मदुरोका तीन विश्वासपात्रले पछि बोली फेरेको बताएको अन्तर्रा्ष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

सम्बन्धित समाचार

Scroll to Top