×

NEPAL TIMES UPDATES

Playing
रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला || Nepal Times
Mar 06, 2026
Playing
प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ? || Nepal Times
Mar 06, 2026
Playing
रास्वपाको ३० स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३ || Nepal Times
Mar 06, 2026
Playing
रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि || Nepal Times
Mar 06, 2026
Playing
मतगणना अपडेटःदेशभर रास्वपाको अग्रता,कांग्रेस र एमाले पछाडि || Nepal Times
Mar 06, 2026
Playing
झापा ५ मा बालेनले केपी ओलीलाई सुरुवातमै पछि पारे
Mar 06, 2026
Playing
नेपालको चुनावमा विदेशी मिडियाका अधिक चासो, कसले के लेखे ? || Nepal Times
Mar 05, 2026
Playing
आमा सुशीला तिमीले “जे भन्यौ, त्यो पूरा गर्‍यौ” !|| Nepal Times
Mar 05, 2026
Playing
US-Israel-Iran यु द्धः आजका १० हेडलाइन || Nepal Times
Mar 05, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-21-2082 || Nepal Times
Mar 05, 2026

प्रदेश १ र २ का खानपानी कार्यालयमा ५८ करोड बढीको बेरुजु

१९ बैशाख २०७६

विराटनगर, बैशाख १९
संघीय खानेपानी अन्तर्गतका प्रदेश नं १ र २ का कार्यालयमा आर्थिक वर्ष २०७३÷७४ सम्ममा ५८ करोड ८३ लाख ६३ हजार ७ सय ६ रुपैया वेरुजु रहेको पाइएको छ । खानेपानी मन्त्रालय काठमाडौ र संघीय खानेपानी तथा ढल व्यवस्था समिति प्रदेश नं १ र २ द्वारा विराटनगरमा आयोजित प्रदेश स्तरीय सुशासन प्रवद्र्धन तथा वेरुजु व्यवस्थापन सम्बन्धी तीन दिने कार्यशाला गोष्ठीका अवसरमा यस्तो जानकारी दिइएको हो ।

उक्त मन्त्रालय अन्तर्गतका मुलुकभरका कार्यालयहरुमा रु १० अर्व भन्दा वढी वेरुजु रहेको कार्यक्रममा बताइएको छ । प्रदेश नं १ का भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव मनोज घिमिरेले कर्मचारी स्थायी सरकार भएकाले वेरुजु फछर्र्याैट गरी सुशासन कायम गरेमा सही अर्थमा सङ्घीयता कार्यान्वयन भई मुलुकमा समृद्ध कायम हुने बताए ।

प्रदेश नं १ अन्तर्गतका १४ जिल्लामा खानेपानी मन्त्रालय अन्तर्गतका कार्यालयमा आर्थिक वर्ष २०७३÷७४ सम्ममा २९ करोड ९९ लाख ८२ हजार १८६ वेरुजु रहेको छ भने फिक्कल नगर आयोजना र साना शहरी इटहरी कार्यालयको १३ करोड ३१ लाख९६ हजार १५६ गरी ४३ करोड ११ लाख ७८ हजार ३४२ वेरुजु रहेको उपलव्ध तथ्यङ्कमा जनाइएको छ । यसैगरी प्रदेश नं २ अन्र्ततका ८ जिल्लामा १४ करोड ५९ लाख ११ हजार ७३४ रुपैया बेरुजु देखिएको छ ।

कार्यशाला गोष्ठीमा संघीय र प्रदेश खानेपानी डिभिजन कार्यालयका प्रमुख र लेखा प्रमुखहरुको सहभागिता रहेको छ । गोष्ठीमा सुशासन प्रवद्र्धन, सङ्घीय संरचनामा वजेट तथा कार्यक्रम तर्जुमा , उजुरी , गुनासो व्यस्थापन, सूचनाको हक सम्वन्धी अनुशिक्षण, वेरुजु व्यवस्था, र कार्यालय व्यवस्थापन तथा निर्देशन आदि विषयमा प्रशिक्षण दिन कार्यक्रको उद्देश्य रहेको छ ।

भर्खरको समाचार

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

के दोलखामा मतपत्र लुटिएको हो ? कांग्रेसमाथि आरोप

10caf7ff-beed-4f31-ae64-f76da54f97a7

फाइनल प्रवेशका लागि भारत र इङ्ल्याण्ड खेल्दै

f98bc703-9037-4ebe-8a64-0a00ad80f8f8

राष्ट्रपति र उपराष्ट्रपतिले गरेनन् मतदानः पूर्वराष्ट्रपतिहरु के भन्छन् ?

Screenshot 2026-03-05 155551

बालेनको हेलि रोकिएपछि ओलीपनि झापा नजाने

Screenshot 2026-03-05 131333

सम्बन्धित खबरहरु

Scroll to Top