नयाँ दिल्लीका मुख्यमन्त्री केजरीवालले खाए थप्पड !

एजेन्सी, वेशाख २२
भारतको राजधानी नयाँ दिल्लीका मुख्यमन्त्री तथा आम आदमी पार्टीका संयोजक अरबिन्द केजरीवाललाई एक रोड शोमा एक अज्ञात व्यक्तिले थप्पड हानेका छन् ।

केजरीवाल पश्चिम दिल्लीको मोतिनगर क्षेत्रमा पार्टीका उमेदवार बलबीर सिंह जाखडको साथमा प्रचारप्रसारमा थिए । रोड शोमा उनी एउटा खुला जीपमा सवार थिए ।

त्यही बेला टिशर्ट लगाएको एक व्यक्तिले जीपमा चढेर थप्पड हानेको भारतीय संचार माध्यामहरुले जनाएका छन । आम आदमी पार्टीले ट्विट गर्दै यो अरबिन्द केजरीवालप्रतिको हमला नभइ यो दिल्ली र यसको जनमतमाथिको हमला भएको जनाएको छ ।

दिल्लीबासीले १२ मेको दिन भाजपालाई यसको मुखतोड जवाफ दिने टिवट्मा चेतावनी दिइएको छ । आक्रमणपछि आइतबार आयोजित पत्रकार सममेलनमा केजरीवालले आफू माथिको आक्रमणका लागि बीजेपी जिम्मेवार भएको बताए ।

उनले आफनो पूर्ण सुरक्षाको प्रबन्ध केन्द्रीय सरकारले नगरेको समेत बताए । थप्पडको जवाफ दिल्लीका जनताले दिने उनको भनाइ छ । उनले आफूमाथि अहिलेसम्म ९ पटक आक्रमण भएको समेत बताए ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top