×

NEPAL TIMES UPDATES

Playing
ओली थला पर्दा विष्णु र शंकरको मोर्चाबन्दी|| Nepal Times
May 07, 2026
Playing
Top 15 Afternoon News || May-07-2026 || Nepal Times
May 07, 2026
Playing
बालेन सरकारका मन्त्रीहरू सिक्दै अगाडि बढ्दै|| Nepal Times
May 07, 2026
Playing
चुनावको नतिजापछि बंगालमा राजनीतिक हिंसा उग्र|| Nepal Times
May 07, 2026
Playing
यु द्ध छिट्टै सकिने Trumpको दाबी, अमेरिकी प्रस्तावलाई Iranले विचार गर्दै || Nepal Times
May 07, 2026
Playing
इरान–रुसलाई ड्रोनका पार्टपुर्जा दिदै चीन, अमेरिकी प्रतिबन्धले छोएन|| Nepal Times
May 07, 2026
Playing
मौसम विभागको पूर्वानुमान क्षमता विस्तार गर्ने विराजभक्तको प्रतिवद्धता|| Nepal Times
May 07, 2026
Playing
दोहोरो सेवासुविधामाथि सरकारको निगरानी, उच्च पदाधिकारीको सुविधा जाँच हुँदै|| Nepal Times
May 07, 2026
Playing
प्रिमियर कपका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा || Nepal Times
May 07, 2026
Playing
सुगौली सन्धिको धारा ५को रहस्य, जुन भारतले कहिल्यै भन्न चाहँदैन|| Nepal Times
May 07, 2026

विराटनगर बन्दःविहानैदेखि प्रर्दशन जारी

२३ बैशाख २०७६

प्रदेश १ को राजधानीका सम्पूर्ण संरचना विराटनगरमै राखेर स्थायी राजधानी घोषणागर्न माग गर्दै सोमबार बिहानैबाट विराटनगरमा प्रर्दशन सुरु भएको छ ।

विराटनगर महानगरपालिकको सभाहलमा आक्ष्तबारराति १० बजेसम्म भएको सर्वपक्षिय छलफलले दबाब समिति गठन गरेर स्थायी राजधानीकालागि दबाब दिने निर्णय गरेपछि बिहानैबाट विराटनगरमा प्रर्दशन सुरु भएको हो । प्रर्दशनमा विभिन्न राजनितिक दल आबद्ध नेता तथा कार्यकर्ता सहभागि छ । नगरक्षेत्रका विभिन्न चोकहरुमा प्रर्दशनकारीहरुले प्रर्दशन गरिरहेका छन् भने कोशी राजमार्गका विभिन्न चोकहरुमा टायर बालेर यातायात आवागमन अवरुद्ध पार्दे प्रर्दशन गरिरकेका छन्। प्रर्दशनकारीहरुले कोशीराजमार्गमा पर्ने महाविरचोक,भट्ठी मोड,बरगाछी र कंचनबाडी लगायतका क्षेत्रमा सडकमैं धर्ना दिंदै आवागमनमा अवरोध गरिरहेका छन् । सर्वपक्षिय दबाब समितिले बन्द आव्हान गरेपछि नगरक्षेत्रमा रहेका कलकारखाना,शैक्षिक संस्था र ब्यापारिक प्रतिष्ठान समेत बन्द भएका छन् । प्रर्दशनका सहभागिले विराटनगरलाई स्थायी राजधानी बनाउन मागगर्दै नाराबाजी समेत गरिरहेका छन् ।

Advertisement
Advertisement

आइतबारराति प्रदेश नं. १ को स्थायी राजधानी निर्धारण गर्ने क्रममा विराटनगरलाई झुक्याउन खोजिएको भन्दै सरोकारवालाहरुले बन्द लगायतका कार्यक्रम घोषणा गरेका थिए । विराटनगरलाई राजधानी घोषणा गर्न दबाव दिंदै संघर्ष समिति गठन गरी उनीहरुले बन्द सहितका कार्यक्रम तय गरेर दबाबमुलक कार्यक्रम घोषणा गरेका छन् । सर्वपक्षिय बैठकले प्रदेश एकको राजधानी तय गर्न प्रदेश सभामा दर्ता गरिएको प्रस्तावमा विराटनगरलाई झुक्याउन खोजिएको निष्कर्ष निकालेको छ । राजधानीका बिषयमा दर्ता गरिएको प्रस्तावमा विराटनगरलाई प्रदेशको राजधानी बनाउने भनेपनि ब्यवस्थापिका र कार्यपालिका अन्यत्र लान खोजेको भन्दै असन्तुष्टि जनाएका छन् ।

बैठकमा सहभागि राजनितिक दलका नेताहरुले राजधानीका महत्वपूर्ण संरचनाहरु अन्यत्र लाने बिषय मान्य नहुने बिचार ब्यक्त गरेका थिए । दबाबमुलक कार्यक्रम गर्न अर्थविद डा. भेषप्र्रसाद धमलाको संयोजकत्वमा दबाबमुलक समिति समेत गठन गरिएको छ । धमला संयोजक रहेको समितिमा विभिन्न राजनितिक दलका केन्द्रीय र जिल्ला तहमा रहेका नेताहरु सहसंयोजक रहेका छन् ।

Advertisement
Advertisement

यस्तै उद्योग संगठन, मोरङ ब्यापार संघ, प्याब्सन, ट्रक ब्यवसायी संघसहित विभिन्न संघसंस्थाका प्रतिनिधिहरु दबाबमुलक समितिका सदस्य रहेका छन् । बैठकले सोमबारदेखि विराटनगरक्षेत्रका बजार, कलकारखाना, यातायात र शैक्षिक संस्था लगायत सम्पूर्ण क्षेत्र बन्द गर्ने निर्णय गरेको छ । निर्णय बमोजिम नै यहाँका बजार, कलकारखाना, शैक्षिकसस्था लगायत बन्द गरिएको छ ।

भर्खरको समाचार

लिपुलेक,कालापानीका कुरा, नोट होइन अब परिणाम चाहिन्छ

677108931_958688953417789_3450960544499223528_n

क्यूआर सहितको १७ लाख स्मार्ट लाइसेन्स छपाइ

Security Printing Press_Driving Licence Printing_ (4).jpg

नेपाली फिल्म क्षेत्रमा मौलाउँदैछ खतरनाक ट्रेन्ड

ram krishna and nischal

बालेन सरकार मन्त्रीहरू सिक्दै अगाडि बढ्दै

670200642_880540235011019_6960321166116653165_n

ओली थला पर्दा विष्णु र शंकरको मोर्चाबन्दी

kp-oli-sad

ट्रम्पको डिनर पार्टीमा चलेको गोलीको सम्बन्ध इरानसँग !

donald_trump

आज को बन्दैछ प्रधानन्यायाधीश ?को छ चर्चामा ?

sarbochha-balen1682077285

काठमाडौंमा वर्षा, हिमालदेखि तराईसम्म हावाहुरी, मेघगर्जनसहित वर्षा

mausam-2075-12-18-768x388

नेपाल लाइफको २५औं वार्षिकोत्सवमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

PHOTO-2026-05-06-16-50-22_1

चीन पुगेर अराघची भने, दबाबमा परेर अमेरिकासँग सम्झौता गर्दैनौँ

AA-20251130-39852458-39852446-HAKAN_FIDAN_ABBAS_ARAGHCHI_MEETING_IN_TEHRAN

सम्बन्धित खबरहरु

Scroll to Top