×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

सावधान ! कोलगेटमा क्यान्सर लाग्ने रसायन भेटियो

२६ बैशाख २०७६

विराटनगर, बैशाख २६

कोलगेट संसारमा टूथपेस्टको सबैभन्दा लोकप्रिय ब्रान्डमध्ये एक हो । सबैजसो मानिसले प्रयोग गर्ने पनि यही नै हो । तर हालसालै गरिएको एक अध्ययनका अनुसार कोलगेटमा खतरनाक रसायन पदार्थ भेटिएको छ । जसलाई ट्रिकलोसा भनिन्छ ।यस्ले स्वास्थ्यमा क्यान्सर विकास गर्ने काम गर्छ ।

Advertisement

टोक्सिकोलजी जर्नलको रासायनिक रिसर्चले यसको प्रयोगबाट मानिसको जीवनमा गम्भीर क्षति ल्याउन सक्ने देखाएको छ । टक्सीकोलोजी जर्नलका अनुसार यो पदार्थ धेरै मात्रामा रासायनिक उद्योगमा प्रयोग गरिन्छ र यो लुगा धुने डिटर्जेंट, ह्यान्ड स्यान्डिभर्सर, डिओडिटर र एन्टिसेप्टिक्समा पाइन्छ । पदार्थ धेरै खतरनाक छ ।

Advertisement

यसले मानिसको छालामा रगत तथा हार्मोनलाई सन्तुलन राख्नबाट बिच्छेद गर्छ । मानिसको जीवनमा नकरात्मक असर पु¥याउने भन्दै क्यानाडामा ट्रीकोलोलोन प्रयोगमा प्रतिबन्धित गरिएको छ ।एजेन्सीको सहयोगमा

भर्खरको समाचार

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

सम्बन्धित खबरहरु

Scroll to Top