×

NEPAL TIMES UPDATES

Playing
रविलाई आएकै दिन भेटेका कपुरले बालेनलाई जाने बेलामा भेट्लान् ? || Nepal Times
Apr 21, 2026
Playing
दुई मुद्दामा सरकारको बोली एक, वास्तविकता अनेक || Nepal Times
Apr 21, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-07-2083 || Nepal Times
Apr 21, 2026
Playing
के हो रास्वपाको अमेरिकी कनेक्सन ? || Nepal Times
Apr 21, 2026
Playing
६१ केन्द्रीय सदस्य देउवा पक्षलाई दिने भएपछि फुटबाट जोगियो कांग्रेस || Nepal Times
Apr 21, 2026
Playing
रविको अभियोग संशोधनविरूद्धको रिटको पेसी वैशाख १० गते || Nepal Times
Apr 21, 2026
Playing
इरान युद्धमा चीनको एन्ट्रीः अमेरिकाले जफत गरेको जहाजले खोल्यो रहस्य || Nepal Times
Apr 21, 2026
Playing
World News: Cubaसंग Americaको वार्ता, Iranसंग के होला ? Japanले छाड्यो शान्तिको बाटो || Nepal Times
Apr 21, 2026
Playing
रवि र बालेनले सुधनलाई के गर्लान् ? || Nepal Times
Apr 21, 2026
Playing
हर्कको बालेनलाई ३३ बुँदे सुझावः mcc,spp मा नजोडिनु, गृहमन्त्रीले राजीनामा दिनु उत्तम|| Nepal Times
Apr 21, 2026

११७ वर्षीयाको जीवनकथा : एकमात्र छोरो बचाउन थानसिङको यात्रा

३० बैशाख २०७६

काठमाडौं : छोरालाई डोकोमा बोकी सिन्धुपाल्चोकको बाँसबारी गिरानचौरबाट हिंडेर बाटुली लामिछानेले नुवाकोट बसाई सर्नुभएको ७१ वर्ष पुग्यो ।
त्यतिबेला उहाँले ४५ टेक्नुभएको थियो । चार छोरामध्ये तीन छोरा र एक छोरीको अकालमा मृत्यु भएपछि विरक्तिएकी बाटुली एक मात्र छोरालाई जसरी पनि बचाउने सोचमा हुनुहुन्थ्यो । त्यसैले सिन्धुपाल्चोबाट नुवाकोट जिल्लाको ककनी–८ स्थित थानसिङ्गमा आफन्तकोमा आश्रय लिन पुग्नुभयो ।

अहिले ११७ वर्ष टेक्नु भएकी बाटुलीेले शनिवार उहाँकै निवासमा आयोजित सम्मान कार्यक्रममा आफ्ना दुःखका विगत सुनाउनुभयो । तोतेबोलीमा मुश्किलले आफ्ना विगत सुनाउँदै भन्नुभयो, “ आफन्तले सानो छाप्रो बनाएर बसाइको बन्दोबस्त मिलाए । त्यही छाप्रोमा बाँचेको ‘धनमाथिको रातीगेडी’ एक छोरालाई दुःखका साथ हुर्काएँ ।”

Advertisement
Advertisement

उहाँका पाँचौँ पुस्ता नुवाकोटको ककनीमा हुर्किंदै गर्दा बाटुलीलाई हेर्न र आर्शिवाद लिन भन्दै कयौ मानिस थानसिङ्ग पुग्छन् । ककनी गाउँपालिकाका अध्यक्ष मानबहादुर लामाले आफ्ना बुवाले भनेको सम्झिँदै भन्नुभयो, “२०२३ सालमा चुनाब जित्नुभएका दुर्गादत्त हुमागाईले बाटुली लामिछानेलाई दिदी भन्नुहुन्थ्यो । हुमागाई दिवङ्गत हुनुभएको झण्डै ५० वर्ष बितेको छ । गाउँमा बाटुली आमाले परिचित लामिछानेका छोरा नेत्रप्रसाद लामिछानेका चार छोरी छन् । उमेरले ७६ वर्ष पुगेका नेत्रप्रसादका छोरीतर्फका नाती श्याम ढुङ्गानाले केही महिना अघि मात्रै छोरा जन्माउनु भयो, त्यो बाटुलीले देखेको पाँचौ पुस्ता हो ।

Advertisement

१९५९ चैत १० गते जन्मिनुभएकि लामिछाने अहिलेसम्म प्राप्त र अद्यावधिक तथ्याङ्कमा नेपालकै ज्येष्ठ नागरिकको रुपमा दर्ज हुनुभएको छ । उक्त तथ्यलाई पुष्टी गर्दै लामिछानेको सम्मान गर्न थानसिङ पुग्नु भएकी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले नेपालले उहाँबाट प्रेरणा लिनुपर्ने बताउनुभयो ।, यो समाचार आजको गोरखापत्र दैनिकमा ईश्वरचन्द्र झाले लेखेका छन् ।

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top