×

NEPAL TIMES UPDATES

Playing
६१ केन्द्रीय सदस्य देउवा पक्षलाई दिने भएपछि फुटपछि जोगियो कांग्रेस || Nepal Times
Apr 21, 2026
Playing
रविको अभियोग संशोधनविरूद्धको रिटको पेसी वैशाख १० गते || Nepal Times
Apr 21, 2026
Playing
इरान युद्धमा चीनको एन्ट्रीः अमेरिकाले जफत गरेको जहाजले खोल्यो रहस्य || Nepal Times
Apr 21, 2026
Playing
World News: Cubaसंग Americaको वार्ता, Iranसंग के होला ? Japanले छाड्यो शान्तिको बाटो || Nepal Times
Apr 21, 2026
Playing
रवि र बालेनले सुधनलाई के गर्लान् ? || Nepal Times
Apr 21, 2026
Playing
हर्कको बालेनलाई ३३ बुँदे सुझावः mcc,spp मा नजोडिनु, गृहमन्त्रीले राजीनामा दिनु उत्तम|| Nepal Times
Apr 21, 2026
Playing
एक लाख मानिसले नदेखेको नेपालीको श*व सिड्नीको सुरुङमा|| Nepal Times
Apr 21, 2026
Playing
अब नक्कली लाइसेन्स बनाउन असम्भव, अफलाइनमै जाँच गर्न सकिन|| Nepal Times
Apr 21, 2026
Playing
Top 15 Afternoon News || April-21-2026 || Nepal Times
Apr 21, 2026
Playing
अब हुने भयो इस्लामावाद वार्ता, को पछि हट्यो ? || Nepal Times
Apr 21, 2026

सन्दीप मनोनयनमा परेको ‘एमर्जिङ प्लेयर अवार्ड’ शुभमन गिललाई

३० बैशाख २०७६

एजेन्सी, बैशाख ३०
इन्डियन प्रिमियर लिग (आईपीएल)को उपाधि मुम्बई इन्डियन्सले जितेको छ । आइतबार सम्पन्न रोमान्चक खेलमा चेन्नई सुपर किंग्सलाई १ रनले पराजित गर्दै मुम्बईले चौथो आईपीएल उपाधि जितेको हो ।

अन्तिम बलमा २ रन चाहिएको अवस्थामा लासिथ मालिङ्गाले सार्दुल ठाकुरलाई एलबीडब्लु आउट गरेपछि मुम्बई विजयी भएको हो ।मुम्बईले दिएको १ सय ५० रनको लक्ष्य पछ्याएको चेन्नईले २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ४८ रन बनायो ।

Advertisement
Advertisement

नेपाली लेग स्पिनर सन्दीप लामिछाने मनोनयनमा परेको इमरर्जिङ प्लेयर अफ टुनामेन्टको अवार्ड कोलकता नाईट राइडर्सका युवा खेलाडी शुभमन गिलले जितेका छन् ।

भोटिङमा अगाडि भएको र समग्र प्रदर्शन राम्रो भएकोले यस अवार्ड सन्दीपले जित्ने अनुमान गरिएको थियो । भोटमा सन्दीपले २९ प्रतिशत मत प्राप्त गर्दा शुभमन गिलले ८ प्रतिशत मत प्राप्त गरेका छन् । यस अवार्ड समर्थकको भोट र खेल कमेन्टेटरको भोटको आधारमा प्रदान गरिन्छ ।

यी खेलाडीले जिते अवार्ड :

Advertisement

१. सर्वाधिक रन (अरेन्ज क्याप) – डेविड वार्नर (हैदरावाद)
२. सर्वाधिक विकेट (पर्पल क्याप) – इमरान ताहिर(चेन्नई)
३. मस्ट भ्यालुवल प्लेयर – आन्द्रे रसेल (कोलकता)
४. इमरर्जिङ प्लेयर अफ टुनामेन्ट – शभमन गिल (कोलकता)
५. फास्ट फिफ्टी – हार्दिक पान्ड्या (मुम्बई)
६. उत्कृष्ट क्याच – काइनर पोलार्ड (मुम्बर्ई)
७. सुपर स्ट्राईकर – आन्द्रे रसेल (कोलकता)
८. स्टाइलिस प्लेयर अफ द सेसस – के एल राहुल (पन्जाव)
९. गेम चेन्जर अफ द सिजन – राहुल चाहर (मुम्बई)

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top