×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

विराटनगरमा पनि मनाइयो सीता जयन्ती

३० बैशाख २०७६
Advertisement

३० बैशाख २०७६,विराटनगर
विश्व हिन्दु परिषद् नेपालले विराटनगरमा पनि विविध कार्यक्रमगर्दै सीताको जन्मोत्सव मनाएको छ । परिषदको मोरङ शाखाले सीता नवमीको अवसर पारेर विविध कार्यक्रमगर्दै सीता जन्मोत्सव मनाएको हो । विराटनगर–१ स्थित श्रीराधाकृष्ण मन्दिर परिसरमा भजनकिर्तन,झांकी र प्रवचन लगायतका कार्यक्रम गरिएको छ । देवी सीतालाई शक्तीको अधिष्ठात्री मानिएकाले यसबर्षबाट विराटनगरमा सीता जन्मोत्सव मनाउन थालिएको कार्यक्रम संयोजक प्रतिमा निरौलाले बताइन । कार्यक्रममा विश्व हिन्दु परिषद् नेपाल मोरङका संरक्षक तथा बरिष्ठ सल्लाहकार आचार्य पण्डित कृष्णप्रसाद गुरागाईले देवी महालक्ष्मीको अवतार भगवती सीता नेपालकी छोरी रहेकी बताउदै राम,कृष्ण र बुद्ध जयन्ति जस्तै भब्यरुपमा मनाइनुपर्ने बताए । सीता जन्मोत्सवको अवसर पारेर आयोजक समितिले भजनकिर्तन प्रतियोगिता समेत गराएको छ । प्रतियोगितामा १ दर्जन बढी समूहको सहभागिता रहेको थियो ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top