×

NEPAL TIMES UPDATES

Playing
विद्यार्थी संगठन हटाउने निर्णय तत्काल कार्यान्वयन गर्न बालेनको निर्देशन || Nepal Times
Apr 20, 2026
Playing
जापानमा आयो सुनामी, ८० सेन्टिमिटर अग्ला छालहरू रेकर्ड || Nepal Times
Apr 20, 2026
Playing
चीनले होर्मुजको यु द्ध मा हाम फाल्यो,अमेरिकीलाई इराक छोड्न अल्टिमेटम || Nepal Times
Apr 20, 2026
Playing
भान्सा महँगिँदा ज्यालादारीको बिचल्ली ’कमाएको पैसाले खानै पुग्दैन’ || Nepal Times
Apr 20, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-07-2083 || Nepal Times
Apr 20, 2026
Playing
किमले ट्रम्पलाई दिए आ*ण*वि*क धम्की! || Nepal Times
Apr 20, 2026
Playing
सिमामा १०० माथिको सामानमा कर, व्यापारी खुशी, गरिब दुःखी || Nepal Times
Apr 20, 2026
Playing
’हामी नेपाल’ र वैदेशिक सहायताः गृहमन्त्रीको विगतमाथिको शंका || Nepal Times
Apr 20, 2026
Playing
बीपीका चेला तर तोडिदिए कोइराला विरासत, जसलाई मनपर्छ चुट्किला र निन्द्रा || Nepal Times
Apr 20, 2026
Playing
World News: इस्लामावाद वार्ता भाँडियो,बेबी फुडमा मुसा मार्ने विष,रोबोट र ड्रोनको आत्मसर्मपण
Apr 20, 2026

लायन्स क्लव अफ विराटनगर सेन्ट्रलमा सन्दिपदास श्रेष्ठ

७ जेष्ठ २०७६

विराटनगर, ६ जेठ ।
लायन्स क्लव अफ विराटनगर सेन्ट्रलको अध्यक्षमा सन्दिपदास श्रेष्ठ निर्वाचित भएका छन । सन् २०१९÷२० का लागि भएको निर्वाचनमा श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरिएको हो ।

Advertisement
Advertisement

Advertisement

सेन्ट्रलको प्रथम उपाध्यक्षमा रोशनकुमार धौवडेल, द्धितिय उपाध्यक्षमा बाबुराम ढकाल, तृतीय उपाध्यक्षमा कमल वस्नेत निर्वाचित भएका छन ।यस्तै क्लव एड्मिनेस्टेटरमा विमल नेपाल, क्लव सेक्रेटरीमा फडिन्द्र अधिकारी, कोषाध्यक्षमा ज्ञानमणि नेपाल, टेलटुईष्टर प्रकाश आचार्य, पि.आर.ओ. हरि गुरागार्इं, सहसचिव अनुषा शर्मा, सह–कोषाध्यक्ष लुना श्रेष्ठ निर्वाचित भएका छन । यसैगरी सेन्ट्रलले ९ सदस्यीय निर्देशक समितिमा संजय अग्रवाल, डा. मन्जिल श्रेष्ठ, डा. नविन कर्ण, डा. सूर्य पराजुली, लक्ष्मी राठी, डा. संजय सिंह, प्रेम कुवँर, विमल प्रताप शाक्य र संजय चौधरीलाई चयन गरेकोछ । यसै गरी क्लब मेम्बरसिप चेयरपर्सन लायन हरिबहादुर श्रेष्ठ, एल.सि.आई.एफकोअर्डिनेटर मनोहर कार्की, सर्भिस चेयरपर्सन लायन मोहन अधिकारी र मार्केटिङ्ग कम्यूनिकेशन चेयर पर्सन डा. सन्देशदास श्रेष्ठ रहेका छन । ३ सदस्यीय लियो सल्लाहकार समितिमा लियो क्लव अफ विराटनगर सेन्ट्रलमा लायन विजयहरि शर्मा, लियो क्लव अफ विराटनगर सम्बृद्धिमा राजन श्रेष्ठ र लियो क्लव अफ विराटनगर मेघामा भविश श्रेष्ठ रहेका छन । लायन्स क्लव अफ विराटनगर सेन्ट्रल स्थापना भएको २५ बर्ष भएको अवसरमा सम्पूर्ण क्लबका पदाधिकारीहरु निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत लायन भविश श्रेष्ठले जानकारी दिए ।

भर्खरको समाचार

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

अब सरकारी तलब १५ दिनमै आउने

e37f8395-778b-4dd6-a0d9-2c9598bd05ca

अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न माग

Sudhan Gurung Grihamantri_NPL (3)

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

सम्बन्धित खबरहरु

Scroll to Top