×

NEPAL TIMES UPDATES

Playing
जर्मनीबाट ५ हजार से*ना फर्काउँदै अमेरिका, इरान यु*द्धले बढायो वि*वाद|| Nepal Times
May 02, 2026
Playing
Top 15 Afternoon News || May-02-2026 || Nepal Times
May 02, 2026
Playing
सरकारको डोजर चलेपछि नागरिकले घरमा टाँसे जग्गाधनी पुर्जा|| Nepal Times
May 02, 2026
Playing
अर्थमन्त्री वाग्ले र ट्रम्पका विशेष दूतबीच २० मिनेट विशेष वार्ता|| Nepal Times
May 02, 2026
Playing
संवैधानिक परिषद्सम्बन्धी अध्यादेशमा बारले राष्ट्रपतिलाई के सुझायो ?|| Nepal Times
May 02, 2026
Playing
आज पनि वर्षा र हुरी, कहाँको मौसम कस्तो ?|| Nepal Times
May 02, 2026
Playing
अमेरीका, भारत र चीनको हेपाहा प्रवृत्ति बढ्दो|| Nepal Times
May 02, 2026
Playing
यु*द्ध रोक्ने प्रयास असफल: इरा*नको नयाँ प्रस्ताव पनि अमेरि*काले ठुक*रायो|| Nepal Times
May 02, 2026
Playing
नयाँ दलहरू स्थानीय तह निर्वाचनको तयारीमा जुट्दा पुराना दलहरू आन्तरिक कलहमा|| Nepal Times
May 02, 2026
Playing
सवारी चालक र ट्राफिक दुवैलाई अदालतले दियो खुशीको खबर || Nepal Times
May 01, 2026

निलम्बन गरेपछि नगरपालिकर्मचारी निष्काशन गरेपछि कर्मचारीले सुरु गरे आन्दोलन

९ जेष्ठ २०७६
इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले घुस खाएको भन्दै कर्मचारी निष्काशन गरेपछि कर्मचारीहरुले मेयरविरुद्ध आन्दोलन सुरु गरेका छन् ।
काका कर्मचारी आन्दोलित बनेका हुन् । उनीहरुले बिहीबार नगरका २० वटै वडा कार्यालयसहित नगरपालिकामा काम बहिष्कार गरेका छन् । घर सम्पन्नको प्रमाणपत्र लिने क्रममा सेवाग्राहीबाट घुस रकम लिएपछि खड्कालाई उपमहानगरका मेयर चौधरीले कठालोमा समात्दै कार्यालयबाट बुधबार दिउँसो निष्काशन गरेका थिए । खड्काले घुस रकम लिएको गुनासो सेवाग्राहीले गरेपछि कार्यकक्षबाटै उनलाई निकालिएको मेयर चौधरीले बताए । मेयर चौधरीमाथि उपमहानगरका अर्का कर्मचारी नायब सुब्बा मनोज दाहालमाथि पनि कुटपिट गरेको आरोप लागेको छ । तर मेयर चौधरीले कसैलाई कुटपिट नगरेको भन्दै घुस खाएको पाएपछि खड्कालाई कार्यालय नआउनु भनेको बताएका छन् ।
यता अन्तरर्वाताका क्रममा मेयर चौधरीले पत्रकारलाई र्दुब्यहार गरेको भन्दै नेपाल पत्रकार महासंघ सुनसरी शाखाले घटनाको कडा शब्दमा निन्दा गरेको छ ।
Advertisement

भर्खरको समाचार

जर्मनीबाट ५ हजार सेना फर्काउँदै अमेरिका, इरान युद्धले बढायो विवाद

iran-flag_TkC5X0MaQr

आज पनि वर्षा र हुरी, कहाँको मौसम कस्तो ?

mausam-2075-12-18-768x388

ट्रम्पले फेरि अस्वीकार गरे इरानको शान्ति प्रस्ताव, वार्ता अनिश्चिततामा

trump

अमेरीका, भारत र चीनको हेपाहा प्रवृत्ति बढ्दो

americachinawar1_20211222151231_NBqGAkGsuo

नयाँ दलहरू स्थानीय तह निर्वाचनको तयारीमा जुट्दा पुराना दलहरू आन्तरिक कलहमा

harka-sampang-samsad (1)

नेपालको लिपुलेकमा भारत र चीनको रजाइँ, खुल्यो कैलाश यात्रा

kailash-mansarobar

अध्यादेशको चक्रव्युहःबालेनको ’एक्सन’ मा राष्ट्रपति सहयोगी कि बाधक ?

42412c11-68f9-4814-ade7-2710d505dd4c

आङ सान सूची : रिहाइ कि नाटक? सेनाको ’खतरनाक’ चाल

b01787d0-8840-11ed-90a7-556e529f9f89.jpg

अतिक्रमित बस्तीमा चल्यो डोजर,आज बल्खुदेखि रानीबारीसम्म खाली गरिने

685403546_967090872577597_87520653493044219_n

साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट शुरू हुन्छ, त्यो “ज्ञ“ ज्ञान होः बालेन

686355192_967005455919472_4354644016497496881_n

सम्बन्धित खबरहरु

Scroll to Top