काठमाडौंको दुई स्थानमा विस्फोट

१२ जेठ ७६, आइतबार
Share this
778shares

काठमाडौं। काठमाडौंका दुई स्थानमा सिलिण्डर विस्फोट भएको छ। अनामनगर र सुकेधारामा विस्फोट भएको प्रहरीले पुष्टि गरेको छ।

Advertisement

अहिलेसम्म अनामनगरको घट्टेकुलोमा एक जनाको मृत्यु भएको बताइएको छ। घटनाको पुष्टि प्रहरीले गरेको छ। त्यसैगरी, सुकेधारामा सिलिण्डर विष्फोट हुँदा दुई जनाको मृत्यु भएको छ। थप विवरण आउन बाँकी रहेको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top