×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

विप्लवको बन्द ः ठाउँ ठाउँमा आतंकित पार्ने बस्तु भेटिए

१३ जेष्ठ २०७६

विराटनगर, जेठ १३
विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आब्हान गरेको नेपाल बन्दका कारण सोमबार विराटनगर सहित देशका अधिकांस ठाउँको जनजीवन प्रभावित भएको छ । बन्दका करण विराटनगरबाट चल्ने लामा दुरीका सवारी साधनहरु चलेका छैनन् ।

बन्दका कारण सयौँ यात्रुहरु विराटनगर वसपार्कमा अलपत्र परेका छन् । बन्दका कारण विराटनगरलगायत पूर्वका शैक्षिक संस्था, उद्योग कलकारखाना तथा यातायातका साधनहरु ठप्प छन् ।

Advertisement
Advertisement

भोजपुरमा प्रहरी कारबाहीमा परी आफ्ना कार्यकर्ता तीर्थराज घिमिरे मारिएपछि सरकारसँग बदला लिने चेतावनी दिएका नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) ले नेपाल बन्दसहितका चरणबद्ध संघर्ष कार्यक्रम घोषणा गरेका छन् । पुर्ब घोषित कार्यक्रम अनुसार विप्लवले नेपाल बन्दको आब्हान गरेको हो ।

बन्दमा मोरङलगायत बिभिन्न स्थानमा शंकास्पद बस्तुहरु फेला परेका छन् । बुढीगंगा गाउँपालिका १ पहाडगछ मार्गमा शंकास्पद बस्तु फेला छ । बिहान बिस्फोटक जस्तो बस्तु देखेपछी स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीलाई खबर गरिए लगत्तै पुगेको प्रहरीको टोलीले बम भएको हुनसक्ने आशंकामा आर्मीको बिशेषज्ञ टोलीलाई खबर गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिए ।

Advertisement

त्यस्तै पुर्व–पश्चिम राजमार्ग स्थित मोरङको सुन्दरहरैंचा–७ ढडियामा कुकर बम फेला परेको छ । राजमार्ग छेउमा रहेको बिजुलीको पोल नजिकै कुकर बम फेला परेको हो । सेनाको पूर्वी पृतना इटहरीबाट गएको टोलीले उक्त बम निस्कृय बनाएको छ ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top