×

NEPAL TIMES UPDATES

Playing
नेपालबारे कस्तो छ आईएमएफको प्रक्षेपण ?|| Nepal Times
Apr 19, 2026
Playing
होर्मुज आगोझैँ तनाव, जहाजहरू युटर्न, विश्व तेल बजारमा त्रास|| Nepal Times
Apr 19, 2026
Playing
जिल्ला प्रशासनको पुरानो सेवाशैली अब इतिहास बन्ने,अब यसरी हुनेछ सेवा|| Nepal Times
Apr 19, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026

विराटनगर जुट मिललाई संग्रहालय बनाईने

१३ जेष्ठ २०७६
Advertisement

१३ जेठ २०७६,विराटनगर
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले विराटनगर जुट मिललाई सञ्चालन गरी जिउँदो संग्रहालयमा परिणत गर्ने तयारी भईरहेको बताएका छन । मोरङ ब्यापार संघको ६४ औ वार्षिक साधारणसभामा सहभागि हुन विराटनगर आएका मन्त्री यादवले विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दे जुट मिल एउटा परिवर्तनको प्रतिकको रुपमा रहेको बताउदै मिललाई वर्तमान सरकारको संग्रहालयमा परिणत गर्ने सोच बनाईरहेको बताएका हुन । मन्त्री यादवले चिनी उद्योगी वच्नु पर्ने, उपभोक्ताले सुपथ मूल्य वस्तु पाउनु पर्ने र किसानले समयमा रकम भुक्तानी पाउनुपर्ने अवधारणाको सोच अनुसार सरकारले काम गरिरहेको भन्दै ती क्षेत्रका समस्या चाँडै समाधान हुने विश्वास पनि व्यक्त गरे । उद्योग मन्त्री यादवले रुग्ण सरकारी उद्योगहरु पुनः संचालनमा ल्याउने तयारी गरिरहेको पनि बताए । उच्च अदालतको न्यायाधीसको नेतृत्वमा गठन गरिएको आयोगले दिने प्रतिवेदन पछि सरकारद्वारा सञ्चालित रुग्ण उद्योगहरु व्यवस्थित गरेर संचालन गरिने वताए । उनले गोरखामा रहेको रवर उद्योग, वीरगञ्ज चिनी कारखानालाई चाडै व्यवस्थित गरेर संचालन गरिने बताए। विगत पाँच वर्षको अवधिमा सरकारले बन्द रहेको गोरखकाली रवर उद्योगका कर्मचारीहरुलाई मात्र १ अर्व १० करोड भुक्तानी गरेको मन्त्री यादवले जानकारी दिए । विगतको सरकारले निजी क्षेत्रलाई सरकारका उद्योग कौडीको मूल्यमा विक्रि गरेको आरोप लगाउदै मन्त्री यादवले आगामी दिनमा सरकारले निजी साझेदारीको अवधारमा अनुसार सरकारी उद्योग सञ्चालन गर्ने वताए ।

भर्खरको समाचार

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

सम्बन्धित खबरहरु

Scroll to Top