काठमाण्डौ । सरकारले आर्थिक वर्ष २०७६र७७ को बजेटमा प्रत्येक विद्यालयमा स्यानिटरी प्याडको व्यवस्था गर्ने भएको छ ।
अर्थमन्त्री डाक्टर युवराज खतिवडाले संघीय संसदका दुवै सदनमा आर्थिक वर्ष २०७६र७७ को बजेट मन्तव्य सुरु गर्नुभएको छ । आउँदो वर्षका लागि १६ खर्ब बजेट रुपैयाँ हाराहारीको बजेट आउने अनुमान छ । यसको साथै सामाजिक सुरक्षा भत्ता र कर्मचारीको तलब पनि बढ्ने सम्भावना रहेको छ ।
प्रत्येक विद्यालयमा अब स्यानिटरी प्याडको व्यवस्था
१४ जेठ ७६, बुधबार
भर्खरको समाचार
अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी
‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म
अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय
बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…
प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?
अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार
गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी
वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह
फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने
अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल