काठमाण्डौ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनालाई ८ अर्ब १० रुपैयाँ बजेट विनियोजन गरिएको छ । सरकारले यो कार्यक्रम सबै प्रदेश र स्थानीय तहसम्म लैजाने जनाएको छ । दुई वर्ष अघिदेखि सरकारले यो कार्यक्रम शुरु गरेको थियो ।
जितिसकेको खेल विराटनगरले हार्याे,चितवनको रोमाञ्चक जित
विराटनगरविरुद्ध चितवनको रोमाञ्चक जित, कमलको चार विकेट
कोलम्बोमा नेपालको जग्गा विवाद, पर्खाल लगाउन रोक