×

NEPAL TIMES UPDATES

Playing
इरान–रुसलाई ड्रोनका पार्टपुर्जा दिदै चीन, अमेरिकी प्रतिबन्धले छोएन|| Nepal Times
May 07, 2026
Playing
मौसम विभागको पूर्वानुमान क्षमता विस्तार गर्ने विराजभक्तको प्रतिवद्धता|| Nepal Times
May 07, 2026
Playing
दोहोरो सेवासुविधामाथि सरकारको निगरानी, उच्च पदाधिकारीको सुविधा जाँच हुँदै|| Nepal Times
May 07, 2026
Playing
प्रिमियर कपका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा || Nepal Times
May 07, 2026
Playing
सुगौली सन्धिको धारा ५को रहस्य, जुन भारतले कहिल्यै भन्न चाहँदैन|| Nepal Times
May 07, 2026
Playing
आज को बन्दैछ प्रधानन्यायाधीश ?को छ चर्चामा ? || Nepal Times
May 07, 2026
Playing
ममता हारेपछि बीजेपीले चलायो बुल्डोजर, कलकत्तामा हिंसा|| Nepal Times
May 06, 2026
Playing
जताततै राजनीतिकरण, यसैले बालेनले लगाए दलीयकरणविरुद्ध ‘डोजर’ || Nepal Times
May 06, 2026
Playing
भारत–पाकिस्तानबीच थप खत*रनाक यु*द्ध हुनसक्ने अमेरिकी एक्स*पर्टको चेता*वनी|| Nepal Times
May 06, 2026
Playing
संवैधानिक परिषद्को बैठक भोलि ः प्रधानन्यायाधीशमा कसलाई सिफारिस ? || Nepal Times
May 06, 2026

मोरङ व्यापार संघमा नेतृत्वका लागि मतदान हुदै

२४ जेष्ठ २०७६

मोरङ व्यापार संघको ३२ औं कार्यकारिणी समितिमा पदभन्दा बढी संख्यामा उम्मेदवारी परेपछि शुक्रबार मतदान हुदैछ । बुधबार उम्मेदवारी फिर्ता लिने अन्तिम समयसम्म उद्योगतर्फ ८ सदस्य पदका लागि ११ र वाणिज्यतर्फ ८ पदका लागि १० जनाको उम्मेदवारी कायम भएपछि मतदान भएको हो ।

निर्वाचन अधिकृत पुनमकुमार गुप्ताका अनुशार उम्मेदवारी दिएकामध्ये प्रकाश मुन्दडा, सुनील टिवडेवाल, पवन राठी र पीयूष तोदीले नाम फिर्ता लिएका छन् । उनीहरूले वाणिज्यतर्फ उम्मेदवारी फिर्ता लिएका हुन् । उद्योगतर्फ भने पीयूषबाहेक उनीहरूको उम्मेदवारी कायमै रहेको निर्वाचन अधिकृत गुप्ताले बताए । वाणिज्यतर्फ उम्मेदवारी कायमै राख्दै उद्योगतर्फबाट नवीन रिजालले नाम फिर्ता लिएका छन् । उद्योगतर्फमात्रै उम्मेदवारी दिएका केशवकुमार गोयलले पनि नाम फिर्ता लिएका छन् ।मोरङ व्यापार संघको ३२ औं कार्यकारिणी समितिको १८ पदका लागि २९ जनाले सोमबार उम्मेवारी दर्ता गरेका थिए । वाणिज्यतर्फको ८ पदका लागि १४ जना, उद्योगतर्फ ८ पदका लागि १३ जनाले उम्मेदवारी दर्ता गरेका हुन् । त्यसमध्ये वाणिज्यतर्फ ४ जना र उद्योगतर्फ २ जनाले उम्मेदवारी फिर्ता लिएका हुन् । वाणिज्यतर्फ अनिलकुमार साह, अरविन्दकुमार शर्मा, सुनिलकुमार बिड्ला, मनीषकुमार मारु, राजेशकुमार अग्रवाल, विकाशकुमार वेगवानी, देवाशीष गोल्छा, विनित सिंघानिया, सुशील सुराना र नवीन रिजालको उम्मेवारी कायम भएको छ ।

Advertisement
Advertisement

उद्योगतर्फ मेघराज सिग्देल, सुकुमार सेन, धीरजराज पोखरेल, प्रकाश मुन्दडा, अमित सारडा, दीपेश सुवेदी, आशीष जाजू, पवन राठी, अनुपम राठी, सुनिल टिवडेवाल र अनिल सारडाको उम्मेदवारी कायम भएको छ । वस्तुगततर्फका २ पद भने यसअघि नै निर्विरोध भएका छन् । निर्विरोध हुनेमा सञ्जयकुमार श्रेष्ठ र सन्तनु रेग्मी छन् । उद्योगतर्फ उम्मेदवारी दिएका मेघराज सिग्देल, सुकुमार सेन र धीरजराज पोखरेलले ३१ औं कार्यकारिणी समितिको निर्वाचनताका वर्तमान नेतृत्वसँग पराजीत भएको राजेन्द्र राउतको समूहबाट उम्मेदवारी दिएको बुझिएको छ । सोही समूहबाट वाणिज्यतर्फ अरविन्दकुमार शर्मा र सुनिलकुमार विड्लाले पनि उम्मेदवारी दिएका छन् ।

Advertisement
Advertisement

मोरङ व्यापार संघको ३२ औं कार्यकारिणी समितिका लागि वाणिज्यतर्फ ३ सय ९४, उद्योगतर्फ २ सय ९६ र वस्तुगततर्फ ४ गरी ६ सय ९६ फर्म तथा व्यक्ति मतदाता रहेको निर्वाचन अधिकृत पुनमकुमार गुप्ताले जानकारी दिए । संघले दिएको परिचयपत्रका आधारमा मतदान गर्न दिइने गुप्ताले बताए । शुक्रबार रातिसम्म परिणाम सार्वजनिक हुने निर्वाचन समितिले जनाएको छ ।

भर्खरको समाचार

ओली थला पर्दा विष्णु र शंकरको मोर्चाबन्दी

kp-oli-sad

ट्रम्पको डिनर पार्टीमा चलेको गोलीको सम्बन्ध इरानसँग !

donald_trump

आज को बन्दैछ प्रधानन्यायाधीश ?को छ चर्चामा ?

sarbochha-balen1682077285

काठमाडौंमा वर्षा, हिमालदेखि तराईसम्म हावाहुरी, मेघगर्जनसहित वर्षा

mausam-2075-12-18-768x388

नेपाल लाइफको २५औं वार्षिकोत्सवमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

PHOTO-2026-05-06-16-50-22_1

चीन पुगेर अराघची भने, दबाबमा परेर अमेरिकासँग सम्झौता गर्दैनौँ

AA-20251130-39852458-39852446-HAKAN_FIDAN_ABBAS_ARAGHCHI_MEETING_IN_TEHRAN

बालेनको ‘मौन शासन’, कस्तो छ मौन नेताहरुको विश्व इतिहास ?

673552990_885176981214011_4752642812789267118_n

ओलीको ’चुच्चे नक्सा’ देखि बालेनको ’नोट’सम्मः सीमा रक्षाको संघर्ष

Kalapani-Lipulekha-Limpiyadhura

साथीकै पत्नीसँग विवाहेत्तर सम्बन्ध, हल्ला भएपछि हत्या

Screenshot 2026-05-06 143916

पूर्वविशिष्टले लिए सवारीको दोहोरो सुविधा ?विवरण आजै बुझाउन गृहलाई निर्देशन

666707698_875077882223921_4422618132601218086_n

सम्बन्धित खबरहरु

Scroll to Top