गुठी विधेयकको विरोध गर्दैै माइतीघर मण्डलामा प्रदर्शन , प्रहरीले हस्तक्षेप

काठमाडौँ– सरकारले संसदमा दर्ता गरेको राष्ट्रिय गुठी प्राधिकरण गठन गर्ने उदेश्यसहित गुठी सम्बन्धी कानुनलाई एकीकरण र संशोधन गर्न  बनेको विधेयकको सरोकालवालाहरुले विरोध गरेका छन्। गुठी विधेयकको विरोध गर्दैै माइतीघर मण्डलामा भएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ ।

Scroll to Top