×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

पर्सामा फेरी हावाहुरीको बितण्डाः एकको मृत्यु, दर्जनौं घाइते (फोटोफिचर)

२७ जेष्ठ २०७६

पर्सामा आइतबार साँझ आएको भीषण वर्षासँगै हावाहुरी र चट्याङ लागेर एकजनाको मृत्यु भएको छ भने आधादर्जन घाइते भएका छन् । चट्याङ लागेर ठोरी गाउँपालिका वडा नम्बर १ का २१ वर्षीय राजु विष्टको मृत्यु भएको हो । घर देखि मुनि खेतमा भैँसी चराउन गएका बेला खसेको चट्याङले लागेर विष्टको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय ठोरीले जनाएको छ ।

Advertisement

दार्चुला जिल्ला घर भएका विष्ट, कक्षा ११ को परीक्षा सकेर ठोरी स्थित मावली घरमा दुई साता देखि बस्दै आएका थिए । चट्याङ लागेर भैँसीको पनि मृत्यु भएको प्रहरीले जनाएको छ ।पर्साका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भटटराईका अनुसार, वीरगन्ज ७ रामटोलमा महेश साहको निर्माणधीन घरको पर्खाल भत्किदा त्यसमा च्यापिएर स्थानीय १६ वर्षीय ओम प्रकाश साह, १८ वर्षीय दीपेन्द्र पटेल र १५ वर्षीय सुनिल पटेल तथा वीरगन्ज १६ इनरुवामा नेक महम्मदको आफ्नै घर भत्किन जाँदा उनकी छोरी १४ वर्षीया गुल्सन खातुन र पत्नी ३८ वर्षीय शायदा खातुन घाइते भएका हुन् । पाँचै जना घाइतेको नारायणी अस्पतालमा उपचार भइरहेको छ ।

Advertisement

भर्खरको समाचार

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

सम्बन्धित खबरहरु

Scroll to Top