×

NEPAL TIMES UPDATES

Playing
विद्यार्थी संगठन हटाउने निर्णय तत्काल कार्यान्वयन गर्न बालेनको निर्देशन || Nepal Times
Apr 20, 2026
Playing
जापानमा आयो सुनामी, ८० सेन्टिमिटर अग्ला छालहरू रेकर्ड || Nepal Times
Apr 20, 2026
Playing
चीनले होर्मुजको यु द्ध मा हाम फाल्यो,अमेरिकीलाई इराक छोड्न अल्टिमेटम || Nepal Times
Apr 20, 2026
Playing
भान्सा महँगिँदा ज्यालादारीको बिचल्ली ’कमाएको पैसाले खानै पुग्दैन’ || Nepal Times
Apr 20, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-07-2083 || Nepal Times
Apr 20, 2026
Playing
किमले ट्रम्पलाई दिए आ*ण*वि*क धम्की! || Nepal Times
Apr 20, 2026
Playing
सिमामा १०० माथिको सामानमा कर, व्यापारी खुशी, गरिब दुःखी || Nepal Times
Apr 20, 2026
Playing
’हामी नेपाल’ र वैदेशिक सहायताः गृहमन्त्रीको विगतमाथिको शंका || Nepal Times
Apr 20, 2026
Playing
बीपीका चेला तर तोडिदिए कोइराला विरासत, जसलाई मनपर्छ चुट्किला र निन्द्रा || Nepal Times
Apr 20, 2026
Playing
World News: इस्लामावाद वार्ता भाँडियो,बेबी फुडमा मुसा मार्ने विष,रोबोट र ड्रोनको आत्मसर्मपण
Apr 20, 2026

विश्वकप क्रिकेटः श्रीलंका र बंगलादेश दोस्रो जितको खोजीमा

२८ जेष्ठ २०७६

आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज दुई एसियाली प्रतिद्वन्द्वी श्रीलंका र बंगलादेश आमुनेसामुने हुँदैछन् । इंग्ल्याण्डको ब्रिस्टोलमा हुने यो खेल नेपाली समय अनुसार दिउँसो सवा ३ बजे सुरु हुनेछ ।

दुवै टिमले समान तीन–तीन खेल खेलेका छन् । श्रीलंकाले खेलेको तीन खेलमध्ये एक खेलमा जित एक खेलमा हार र एक खेलमा वर्षाको कारण अंक बाँडेको छ । यता, बंगलादेशले यसअघि खेलेको तीन खेलमध्ये एक खेलमा जित र दुई खेलमा हार ब्यहोरेको छ । दुवै टिम जारी विश्वकपमा दोस्रो जितको खोजीमा हुनेछन् । कुनै एक समय यस्तो थियो, श्रीलंकालाई पराजित गर्नु सबै टिमको लागि कठिन थियो । जब, कुमार सांगाकारा, मेहला जयवर्दनेलगायत खेलाडीले सन्यास लिए, श्रीलंकाली टिम खस्किँदै गयो । अहिले विश्वकपमा कमजोर मानिएको बंगलादेशसँग पनि श्रीलंका डराउनु पर्ने अवस्था आएको छ । यता, बंगलादेशले भने जारी विश्वकपको पहिलो खेलमा दक्षिण अफ्रिकालाई २१ रनले सनसनीपूर्ण जित निकाल्दै राम्रो सुरुवात गरेको थियो । त्यसकारण बंगलादेश पछिल्लो समयमा बलियो टिममा गनिएको छ ।

Advertisement
Advertisement

श्रीलंकाका लागि कुशल परेरा, कप्तान दिमुथ करुनरत्ने, कुशल मेन्डिस, अभिस्का फेर्नान्डो जस्ता ब्याट्सम्यान र धनन्जय डे सिल्भा, एन्जेलो मेथेवस, थिसरा परेरा जस्ता अलराउण्डरले महत्वपूर्ण भूमिका खेल्नेछन् । यता, बलर लासिथ मालिंगा श्रीलंकाका गेम चेन्जर खेलाडी हुन् । यता, बंगलादेशको पनि पछिल्लो समयमा ब्याटिङ बलियो बनेको छ । लिटोन दास, मोहम्मद मिथुन, मोसादक हुसेन, मुस्फिक्युर रहिम, सब्बर रहमान, सौम्या सरकार, सकिब अल हसनजस्ता खेलाडीले बंगलादेशको ब्याटिङ उकास्ने छन् ।

Advertisement

बलिङमा पनि बंगालदेश राम्रो छ । कप्तान मश्रफे मोरटजा, मुस्ताफिजुर रहमान, रुबेल हुसेन, अबु जायदलगायत बलरमा बंगलादेशको पूर्ण विश्वास छ । यसअघि सोमबार भएको दक्षिण अफ्रिका र वेष्ट इन्डिजबीचको खेल वर्षाले अवरुद्ध भएको छ । साउथह्याम्पटनमा गएराति वर्षा बाधक बनेपछि दक्षिण अफ्रिका र वेष्ट इन्डिज एक–एक अंक बाँड्न बाध्य भए । प्रतियोगितामा लगातार तीन खेलमा हार व्यहारोको दक्षिण अफ्रिकाले गएरातिको खेल रोकिएसँगै पहिलो अंक जोडेको छ ।

भर्खरको समाचार

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

अब सरकारी तलब १५ दिनमै आउने

e37f8395-778b-4dd6-a0d9-2c9598bd05ca

अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न माग

Sudhan Gurung Grihamantri_NPL (3)

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

सम्बन्धित खबरहरु

Scroll to Top