×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

नेपाली भूमी भारतलाई छाडिदैन : देउवा

काठमाडौं , माघ ११
प्रधानमन्त्री एवम् नेपाली कांग्रसका सभापति शेरबहादुर दाउवालाई नेपाली सिमा मिचिएको विषयमा विद्यार्थीको एक टोलिले ध्यानाकबर्षण गराएको छ ।

पर्साको छपकैयामा भारतद्धारा सीमा मिचिएको बारे विद्यार्थीहरुको टोलीले प्रधानमन्त्री देउवाको ध्यानाककर्षण गराएका हुन् । विद्यार्थीहरुको टोलिलाई भेट्दै प्रधानमन्त्री देउवाले एक इन्च पनि नेपाली भूमी भारतलाई नछोड्ने जवाफ दिएका छन् ।

Advertisement

अखिल क्रान्तिकारीका महासचिव उत्तम अधिकारीले स्थलगत अवलोकोन पश्चात सुझावसहित तयार पारेको प्रतिवेदन बुझाएपछी प्रधानमन्त्रीले दउवाले कुनै हालतमा नेपाली भुमि मिचिन नदिने जवाफ दिएको बताए ।

आफूहरुले प्रतिवेदनमा दीर्घकालीन समस्या समाधानका लागि प्रधानमन्त्री देउवालाई सिमानामा काँडेतार लगाउन सुझाव दिएको महासचिव अधिकारीले जानकारी दिए ।

अखिल क्रान्तिकारीका अध्यक्ष रंजित तामाङ र अनेरास्ववियुका अध्यक्ष र नविना लामा नेतृत्वको संयुक्त टोली केही दिन अघि सीमा मिचिएको पर्साको छपकैयामा पुगेर प्रतिवेदन तयार पारेको थियो ।

Advertisement

उनीहरुले बुधबार सीमा विद्हरुसँग पनि छलफल गरेका थिए । स्थलगत अवलोकन र छलफललाई आधार बनाएर तयार पारिएको प्रतिवेदन उनीहरूले बालुवाटार पुगेर प्रधानमन्त्रीदेउवालाई बुझाएका हुन् ।

भर्खरको समाचार

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

सम्बन्धित खबरहरु

Scroll to Top