×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || May-21-2026 || Nepal Times
May 21, 2026
Playing
संसदमा आज पनि हर्कले प्लेकार्ड देखाए, बालेनको राजीनामा मागे || Nepal Times
May 21, 2026
Playing
अमेरिकी नीतिविरुद्ध चीन–रुस, ‘गोल्डेन डोम’को निन्दा || Nepal Times
May 21, 2026
Playing
धेरै ठाउँमा गर्मी, बागमतीमा थप वर्षा
May 21, 2026
Playing
धनगढीका मेयरले भागेर ज्यान जोगाए, हुम्लीले पुल भत्काएर लखेटे || Nepal Times
May 21, 2026
Playing
कहिलेसम्म चल्ला सभामुख र हर्क साम्पाङबीच जुहारी ?|| Nepal Times
May 20, 2026
Playing
१६ वटा युरोपेली देशसँग श्रम सम्झौताको तयारी कहाँ पुग्यो ? || Nepal Times
May 20, 2026
Playing
रास्वपा नेतृत्वमा रवि र बालेन यथावत, महामन्त्री र उपसभापति को ?|| Nepal Times
May 20, 2026
Playing
नगरप्रहरीले काफल पोख्यो,मेयरले ढाडससहित दिइन् १० हजार || Nepal Times
May 20, 2026
Playing
ब्रिटिस किंग्स गोर्खा अर्टिलरी, ब्रिटिस सेनाको शान बढाउन नेपालीमात्रै भर्ती || Nepal Times
May 20, 2026

१६ वर्षपछि विश्वकपमा भिड्दै भारत र न्युजिल्यान्ड

३० जेष्ठ २०७६

आईसीसी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगितामा आज भारत र न्युजिल्यान्ड भिड्दैछन् । खेलेका तीन खेलमध्ये तीनवटैमा जित हात पारेको न्युजिल्यान्ड र उत्कृष्ट लयमा देखिएको भारतबीचको खेल रोमाञ्चक हुने अनुमान गरिएको छ ।

विश्वकपमा यी दुई टोलीको भेट १६ वर्षपछि हुन लागेको हो । यसअघि भारत र न्युजिल्यान्डबीचको भेट सन् २००३ मा भएको विश्वकपमा भएको थियो । सन् २००३ मा भारतीय टोलीको नेतृत्व सौरभ गांगुलीले गर्दा न्युजिल्यान्डमाथि ७ विकेटले भारतले जित निकालेको थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

त्यसपछि यी दुई टोलीको भेट विश्वकपमा भएको छैन । इङ्ल्यान्डको नाटिङ्घममा हुने खेल नेपाली समयअनुसार दिउँसो ३ः१५ बजेबाट सुरु हुनेछ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top