×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

पथरीको वनमा शव भेटियो

३० जेष्ठ २०७६

३० जेठ, विराटनगर । मोरङको पथरी शनिश्चरे नगरपालिका–१ मा बिहीबार एक पुरुषको शव फेला परेको छ । नगरपालिकास्थित हरियाली सामुदायिक वन क्षेत्रभित्र पथरीशनिश्चरे–८ का ३१ वर्षीय विमल परियारको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

गत मंगलबारदेखि परिवारबाट सम्पर्कविहीन बनेका विमलको शव फेला परेको हो । मृतकको साथबाट एउटा मोबाइल र आफन्तको धनीपूर्जा फेला परेको छ । मृत्युको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ ।

Advertisement
Advertisement

Advertisement

शवलाई पोस्टमार्टमका लागि मंगलबारे अस्पताल लगिएको र घटनाका बारेमा थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top