डेंगु बारे लाइफ गार्ड अस्पतालको सचेतना कार्यक्रम

३० जेठ ७६, शुक्रबार

३१ जेठ, विराटनगर। मोरङमा पनि डेंगुको संक्रमण देखिएपछि सचेतनाका कार्यक्रमहरु गर्न थालिएको छ । विराटनगरमा रहेको लाइफ गार्ड अस्पताल र गुराँस पुस्तकालयको समन्वयमा डेंगु रोग बारे सचेतना अभिवृद्धि कार्यक्रमको आयोजना गरिएको छ ।

दुई संस्थाले गोग्राह स्कूलका विद्यार्थीहरुलाई डेंगुका बारेमा जानकारी गराएको छ । लाइफ गार्ड अस्पतालका फिजिसियन अरविन्द देवले डेंगु रोग, यसको संक्रमण र यसबाट कसरी बच्न सकिन्छ भनेर विद्यार्थीहरुलाई सचेत गराएका थिए । उनले डेंगु रोग मानिसबाट मानिसमा नसरी संक्रमित व्यक्तिलाई लाखुट्टेले टोकेर अर्को व्यक्तिलाई टोकेमा मात्र यो रोग सर्ने जानकारी दिए । यो लामखुट्टेले दिउसो मात्र टोक्ने र सफा र स्थिर पानीमा अण्डा पार्ने जानकारी दिए ।

लामखुट्टेले १४ देखि २१ दिनको जीवनचक्रमा ३ सय अण्डा पार्ने जानकारी उनले दिए । डेंगु रोगको मुख्य लक्षण भनेको एक्कासी उच्च ज्वरो आउनु, ५, ७ दिनसम्म ज्वरो आउनु, टाउको असाध्यै दुख्नु, ढाड, जोर्नी र मांसपेशी दुख्ने उनले जानकारी दिए । डेंगु रोगबाट बच्न गमला, फुलदानी, खाली बट्टा, अलकत्रा वा मट्टितेलका खाली ड्रमहरु, गाडीको काम नलाग्ने टायर आदिमा पानी जम्न नदिने उपाय गर्नुपर्दछ ।

Advertisement
Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top