×

NEPAL TIMES UPDATES

Playing
के हो रास्वपाको अमेरिकी कनेक्सन ? || Nepal Times
Apr 21, 2026
Playing
६१ केन्द्रीय सदस्य देउवा पक्षलाई दिने भएपछि फुटबाट जोगियो कांग्रेस || Nepal Times
Apr 21, 2026
Playing
रविको अभियोग संशोधनविरूद्धको रिटको पेसी वैशाख १० गते || Nepal Times
Apr 21, 2026
Playing
इरान युद्धमा चीनको एन्ट्रीः अमेरिकाले जफत गरेको जहाजले खोल्यो रहस्य || Nepal Times
Apr 21, 2026
Playing
World News: Cubaसंग Americaको वार्ता, Iranसंग के होला ? Japanले छाड्यो शान्तिको बाटो || Nepal Times
Apr 21, 2026
Playing
रवि र बालेनले सुधनलाई के गर्लान् ? || Nepal Times
Apr 21, 2026
Playing
हर्कको बालेनलाई ३३ बुँदे सुझावः mcc,spp मा नजोडिनु, गृहमन्त्रीले राजीनामा दिनु उत्तम|| Nepal Times
Apr 21, 2026
Playing
एक लाख मानिसले नदेखेको नेपालीको श*व सिड्नीको सुरुङमा|| Nepal Times
Apr 21, 2026
Playing
अब नक्कली लाइसेन्स बनाउन असम्भव, अफलाइनमै जाँच गर्न सकिन|| Nepal Times
Apr 21, 2026
Playing
Top 15 Afternoon News || April-21-2026 || Nepal Times
Apr 21, 2026

पुरस्कारको रकमबाट पत्रकारले दिए विद्यार्थीलाई पोशाक

३२ जेष्ठ २०७६

३२ जेठ, विराटनगर। विराटनगरका पत्रकार शंकर खरेलले पुरस्कार बापतको रकमबाट विपन्न विद्यार्थीहरुलाई पोशाक वितरण गरेका छन् ।

विराटनगरबाट प्रकाशित हुने न्यू सृष्टी दैनिकका प्रधान सम्पादक तथा प्रकाशक खरेललाई कदर गर्दै केही दिन अघि मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ , दाहाल प्रतिष्ठान लगायतले नगद सहित पुरस्कृत गरेका थिए । उनले त्यही पुरस्कारबाट प्राप्त ६० हजार रुपैया व्यक्तिगत रुपमा खर्च नगरी विराटनगर स्थित परोपकार आधारभूत विद्यालयका ४० र सार्वजनिक माध्यमिक विद्यालयका ३ गरी जम्मा ४३ जना छात्रछात्रालाई विद्यालय पोशाक वितरण गरेका हुन् ।

Advertisement
Advertisement

कार्यक्रममा विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले नगरक्षेत्रका सामुदायिक विद्यालय सुधारकालागि ऐन बनाई कार्य गर्ने वताए । उनले आगामी वर्ष नगर क्षेत्रका १० वटा सामुदायिक विद्यालयलाई नमूना वनाउने र यसका लागि रु ५० लाख वजेट छुट्याउने बताए । सम्पादक खरेलले आफुले प्राप्त गर्ने पुरस्कारको राशी आगामी दिनमा पनि यसरी नै शिक्षा तथा सामाजिक क्षेत्रमा खर्च गर्ने बताए ।

Advertisement

पोशाक वितरण समारोहमा त्रिवेणी वचतका अध्यक्ष गणेशप्रसाद उप्रेती,मोरङ व्यापार संघका नव निर्वाचित अध्यक्ष प्रकाश मुन्दडा,उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरे र वडा नम्बर १ का वडाध्यक्ष उद्धव आर्यालले परोपकार विद्यालयमा पुस्तकालय, दिवा खाजा आदिका लागि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top