×

NEPAL TIMES UPDATES

Playing
अब नक्कली लाइसेन्स बनाउन असम्भव, अफलाइनमै जाँच गर्न सकिन|| Nepal Times
Apr 21, 2026
Playing
Top 15 Afternoon News || April-21-2026 || Nepal Times
Apr 21, 2026
Playing
अब हुने भयो इस्लामावाद वार्ता, को पछि हट्यो ? || Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्रीलाई नै प क्रा उ गर्न माग गर्दै प्रहरीमा निवेदन || Nepal Times
Apr 21, 2026
Playing
गिरीबन्धु टि–स्टेट प्रकरणमा तानिन् सक्छन् ओली ?|| Nepal Times
Apr 21, 2026
Playing
यु द्धविराम अन्त्य हुँदै, Iran धम्कीसँग कहिल्यै नझुक्ने || Nepal Times
Apr 21, 2026
Playing
नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर|| Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन|| Nepal Times
Apr 21, 2026
Playing
विद्यार्थी संगठन हटाउने निर्णय तत्काल कार्यान्वयन गर्न बालेनको निर्देशन || Nepal Times
Apr 20, 2026
Playing
जापानमा आयो सुनामी, ८० सेन्टिमिटर अग्ला छालहरू रेकर्ड || Nepal Times
Apr 20, 2026

अष्ट्रेलियाद्वारा श्रीलंका सामू ३ सय ३५ रनको लक्ष्य प्रस्तुत

३२ जेष्ठ २०७६

अष्ट्रेलियाले एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगितामा श्रीलंकालाई ३ सय ३५ रनको विशाल लक्ष्य दिएको छ । लन्डन स्थित ओभल क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको अष्टे«लियाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै ३ सय ३४ रन बनायो ।

उसका लागि ओपनर तथा कप्तान आरोन फिन्चले सानदार शतक प्रहार गरे । ४३ ओभरको चौथो बलमा इसुरु उडानाले कप्तान दिमुथ कुरुणारत्नेबाट क्याच गराउनु अघि १ सय ३२ बलमा १५ चौका ५ छक्का सहित १ सय ५३ रनको उत्कृष्ट शतकीय योगदान दिए । जारी विश्वकपमा शतक प्रहार गर्ने फिन्च पहिलो कप्तान समेत हुन् । फिन्चले ९७ बलमा शतक पुरा गरेका थिए । ३३ ओभरको दोस्रो मिलिन्दा सिरीवर्दनाई छक्का प्रहार गर्दै फिन्चले वान डे करियरको १४ औं शतक पुरा गरेका थिए । फिन्चले तेस्रो विकेटका लागि पुर्व कप्तान स्टिभ स्मिथसँग १ सय ७३ रनको शतकीय साझेदारी गर्दै विशाल योगफल पक्का गरे ।

Advertisement
Advertisement

४४ ओभरको तेस्रो बलमा लाथिस मलिङ्गाले बोल्ड आउट गर्नुअघि स्मिथले ५९ बलमा ७ चौका र १ छक्का सहित ७३ रन जोडे । ओपनर फिन्च र डेविड वार्नरले पहिलो विकेटका लागि १६.४ ओभरमा ८० रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । धनन्जय डी शिल्भाले बोल्ड आउट गर्नु अघि वार्नरले ४८ बलमा २ चौका सहित २६ रन बटुले । २३ ओभरको अन्तिम बलमा शिल्भालेनै उस्मान खवाजालाई इसरु उडनाबाट १० रनमा क्याच आउट गराए । तल्लोक्रममा ग्लेन म्याक्सवेलले आक्रमक ब्याटिङ गर्दै २५ बलमा ५ चौका र १ छक्का सहित ४६ रनमा अविजित रहे । तल्लोक्रममा शन मार्श ३,एलेक्स करी ४,प्याट कमिन्स डक आउट भए ।

Advertisement

मिचेल स्टार्क ५ रनमा नट आउट रहे । श्रीलंकाका लागि धनन्जय डी शिल्भा र इसुरु उडानाले समान २ विकेट लिए । लाथिस मलिङ्गाको नाममा १ विकेट रह्यो । अहिले श्रीलंका जवाफी व्याटिङ गरिरहेको छ । यसैबिच आजको दोस्रो खेलमा दक्षिण अफ्रिका र अफगानिस्थानबिच प्रतिष्पर्धा हुँदैछ ।

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top