×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

मोरङका थुनुवा बन्दीहरुका लागि ७० थान कम्बल वितरण

११ माघ २०७४

विराटनगर, माघ १०
जिल्ला प्रहरी कार्यालय मोरङका थुनुवा बन्दीहरुका लागि कम्बल वितरण गरिएको छ । रोटरी क्लब अफ विराटनगर मिड टाउनले जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा रहेका थुनुवा बन्दीहरुका लागि ७० थान कम्बल वितरण गरेको हो ।

Advertisement

कम्बल १ नं. प्रदेशसभा सदस्य विन्दीया कार्की र रोटरी क्लब विराटनगरका युगलकुमार राठीले जिलला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी अरुणकुमार बि.सि. लाई हस्तान्तरण गरेका थिए ।

Advertisement

भर्खरको समाचार

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

सम्बन्धित खबरहरु

Scroll to Top