काठमाडौंसहित आसपासका जिल्लामा हरेउले डसेर दैनिक १८ जना बिरामी

काठमाडौं : तापक्रम वृद्धि भएसँग काठमाडौंसहित आसपास जिल्लामा सर्पले डसेर उपचारका लागि अस्पताल पुग्ने बिरामीको संख्या बढेको छ।

Advertisement

काठमाडौं, भक्तपुर, ललितपुर, कीर्तिपुर, नुवाकोट, धादिङ, मकवानपुर, सिन्धुपाल्चोक, काभ्रेलगायत जिल्लाबाट दैनिक १८ जनाभन्दा बढी बिरामी शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल (टेकु) आइपुग्ने गरेका छन्। यसरी आउनेमा कृषि, रोपाइँ, बगैंचा र झारपातमा काम गर्ने महिलाको संख्या धेरै छ।, यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

चिकित्सका अनुसार यस्ता बिरामी मुख्य रूपले ‘हर्रोरहरेउ’ भनिने ‘ग्रिन पिट भाइपर’ सर्पको डसाइबाट प्रभावित भएका छन्। यो विषालु सर्प भए पनि मान्छे मार्ने खालको नभएको चिकित्सकको भनाइ छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top