७ असार विराटनगर ।
विराटनगर नर्सिङ होममा मोरङ बिराटचोककी चरीमाया प्रसाईको उपचारका क्रममा ज्यान गएपछि अवस्था तनावग्रस्त बनेको छ । धरान रोडमा टायर बाली सडक अवरुद्ध गर्ने क्रममा प्रहरीले लाठी चार्ज गरेको छ भने ५ जनालाई नियन्त्रणमा लिएको छ ।
लुक्ला र गोरक्षेपबाट लुक्ला पुगेका थिए ठोक्किएका हेलिकप्टर..
के तपाई अविवाहित हुनुहुन्छ ? फिन्ल्याण्ड जानुुस् जोडी बाँधेर आउनुस्
माधव नेपाल–मिनेन्द्र रिजालसहित ९७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा