×

NEPAL TIMES UPDATES

Playing
संसदमा १२ सभापतिलाई तलब, घरभाडा सहित गाडीको सुविधा || Nepal Times
Apr 17, 2026
Playing
चीनतर्फ भारतको एप्पल पाटपुर्जा निर्यात कीर्तिमानी स्तरमा|| Nepal Times
Apr 17, 2026
Playing
आज महान आमाको मुख हेर्ने दिन
Apr 17, 2026
Playing
लेब*नान–इजरा*यल ऐतिहासिक १० दिने यु*द्धविराम, बेरु*तमा उत्सव|| Nepal Times
Apr 17, 2026
Playing
आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह|| Nepal Times
Apr 17, 2026
Playing
आमाप्रति श्रद्धाभाव गरेर औँसी मनाइँदै, थानकोटको मातातीर्थमा मेला || Nepal Times
Apr 17, 2026
Playing
प्रधानमन्त्रीसँग मुख्यमन्त्रीले गरे गाँ जा खोल्ने प्रस्ताव || Nepal Times
Apr 16, 2026
Playing
दिपक खड्कालाई रिहा गर्न सर्वोच्चको आदेश, विदेश जान अनुमति चाहिने || Nepal Times
Apr 16, 2026
Playing
उर्जाका सबै समस्या समाधान गर्न विराजभक्तले कम्मर कसे,रोजगारी र लगानी सुनिश्चित || Nepal Times
Apr 16, 2026
Playing
के पूरक बयानका लागि ओली र लेखकलाई फेरि बोलाइन्छ ? || Nepal Times
Apr 16, 2026

जहदाको चक्रपथ सडकमा ठेकेदारको बदमासी !

८ असार, विराटनगर ।

ठेक्का सम्झौता अनुसार सडक र ढल निर्माण सम्पन्न नगरी ठेकेदारले उपकरण र निर्माण सामाग्री अन्यन्त्र लान खोजेपछि जहदा ४ का स्थानीयले अवरोध गरेका छन् ।

Advertisement
Advertisement

मोरंङको जहदा–४ मा निर्माणाधीन चक्रपथ सडक निर्माणको काम निर्धारित समयमा सम्पन्न नगरी ठेकेदारले उपकरण अन्यत्र लान खोजेपछि स्थानीयबासीले अवरोध गरेका हुन् ।सडक र ढल निर्माणगर्न ल्याइएका निर्माण सामाग्री र स्काभेटर लगायतका उपकरण ठेकेदार पक्षले अन्य साइटमा लान खोजेपछि त्यहांका बासिन्दाले अवरोध पु¥याएका हुन् ।

निर्माणको क्रममा रहेको सडकमा माटो थुपारिएका कारण स्कुल बसहरु आउन नपाएको र गांउमा उब्जनी हुने सागसब्जी समेत बजारसम्म लान समस्या भएको स्थानीयले गुनासो गरेका छन् । हिलाम्मे सडकका कारण गांउमा दमकल र एम्बुलेन्स आउने अवस्था समेत नरहेको उनीहरुको भनाई छ ।

चालु आर्थिकबर्षको असार १५ सम्म निर्माण सम्पन्न गर्नुपर्ने ठेक्का सम्झौता रहेपनि ठेकेदारपक्षले निर्माणमा ढिलाई गरेका कारण समस्या उत्पन्न भएकोे वडाध्यक्ष जयनरथ गिरीले जानकारी दिए । यता ठेकेदारका म्यानेजर आरके ठाकुरले भने निर्माण सामाग्री ढुवानी गर्न पर्याप्त बाटो नरहेका कारण निर्माणमा ढिलाई भएको दाबी गरेका छन् । उनले असार मसान्तसम्म सडक ग्राभेल गरिसक्ने लिखित प्रतिबद्धता समेत जनाएका छन् ।

Advertisement

संघीय सरकारको ५७ लाखको लगानीमा त्यहां ७ सय ६० मिटर कालोपत्रे सडक निर्माण हुन लागेको हो । स्थानिय महेन्द्र चौकदेखि सिसौबारीसम्म निर्माण हुने सो सडक ६ मिटर चौडाइको रहने जनाइएको छ । सप्तरीको रामा बिल्डर्स प्रालिले त्यस ठांउमा सडक निर्माणसहित २ सय ५० मिटर नाला निर्माणको ठेक्का पाएको छ ।

भर्खरको समाचार

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह

Heat,,Thermometer,Shows,The,Temperature,Is,Hot,In,The,Sky,

जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्

Screenshot 2026-04-17 100512

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

सम्बन्धित खबरहरु

४ बैशाख २०८३
Scroll to Top