एयरपोर्टबाट रेशमलाई भेट्न वीर अस्पताल पुगे सीके राउत

९ असार, काठमाडौँ । : २ हप्ताको लामो भ्रमणपछि देश फर्किएका जनमत पार्टीका अध्‍यक्ष डा. सीके राउत विमानस्थलबाट सीधै वीर अस्पताल पुगेका छन्। त्यहाँ पुगेर उनले टीकापुर नरसंहारमा दोषी ठहर भएका निलम्वित सांसद रेशम चौधरीसँग भेटवार्ता गरेका छन्। उपचाररत चौधरीसँगको भेटमा राउतले उनको स्वास्थ्य अवस्था र हालको राजनैतिक घटनाक्रमबारे जानकारी लिएका थिए । भेटका क्रममा राउतले चौधरीको रिहाईका लागि पहल गर्ने आश्वासन समेत दिएका छन्

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top