सरकारले डीपीआर अस्विकृत गरेपछि काठमाडौँ–तराई द्रुतमार्ग समयमै नबन्ने आशंका

काठमाडौं : सरकारले समयमै डीपीआर स्वीकृत नगरेपछि काठमाडौँ–तराई द्रुतमार्ग निर्माणको काम तोकिएकै समयमा सम्पन्न हुनेमा शंका उत्पन्न भएको छ।

Advertisement

द्रुत मार्ग निर्माणको जिम्मा पाएको नेपाली सेनाले भने डीपीआर स्वीकृतिमा ढिलाई भए आयोजनाको पुल र सुरुङ निर्माणको काम प्रभावित हुने जनाइएको छ । सरकारले बिनाकारण डीपीआर रोकेपछि समयमै निर्माण सम्पन्न हुनेमा आशंका बढेको हो।

संसदीय समितिले भने द्रुतमार्ग निर्माणको काम तोकिएकै समयमा सम्पन्न गर्न नेपाली सेनालाई निर्देश्न दिएको छ।, यो समाचार आजको कारोबार दैनिकमा छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top