×

NEPAL TIMES UPDATES

Playing
इरानले होर्मुज पार गर्न युआन तिर्नुपर्ने व्यवस्था ल्याएपछि चीनलाई फाइदा || Nepal Times
Apr 07, 2026
Playing
आजको रात इरानी सभ्यता समाप्त गर्ने ट्रम्पले संकल्प, इरानले माग्यो गुहार || Nepal Times
Apr 07, 2026
Playing
यु द्ध को बाछिटाले झेलिएको महंगीमा बालेन सरकारको ’अग्निपरीक्षा’ || Nepal Times
Apr 07, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-24-2082 || Nepal Times
Apr 07, 2026
Playing
कर्मचारी भित्र कसरी सुरू भयो राजनीति ? कसले सुरुवात गर्याे ? || Nepal Times
Apr 07, 2026
Playing
निर्णायक मोडमा America–Iran यु द्ध, अन्तिम समयमा के हुँदैछ ? || Nepal Times
Apr 07, 2026
Playing
सीमामा तस्करी रोकिएनः कहिले पुग्छ बालेन सरकार ? || Nepal Times
Apr 07, 2026
Playing
World News: खामेनी कोमामा, अमेरिकी बमसामु देशभरका युवालाई मानव साङ्लो बन्न इरानको अपिल|| Nepal Times
Apr 07, 2026
Playing
राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनेका गुणाकर को हुन् ? || Nepal Times
Apr 07, 2026
Playing
सिडिओ छुटेर ओली–लेखक थुनिएपछि सर्वोच्चले गर्याे यस्तो व्याख्या || Nepal Times
Apr 07, 2026

मोरङको जहदाले ल्यायो ३७ करोडको बजेट

१० असार २०७६

१० असार, विराटनगर ।

मोरङको जहदा गाउँपालिकाले आर्थिकबर्ष २०७६/७७ को नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरेको छ ।

Advertisement

मंगलबार आयोजित पाँचौ गांउसभामा सो गांउपालिकाको तेश्रोबर्षका लागि ३७ करोड ७१ लाख ५३ हजार २ सय २६ रुपैयाको बजेट सार्वजनिक गरिएको हो । कटहरी गांउपालिकास्थित जीवन विकासको सभाहलमा आयोजित कार्यक्रमकाबीच गांउपालिकाका प्रवक्ता एवम वडानम्बर ३ का वडाध्यक्ष अनिल ठाकुरले कार्यपालिकाबाट पारित बजेट पुस्तिका वाचन गरे । आगामी आर्थिकबर्षकालागि बिनियोजन गरिएको बजेटमा भौतिक पुर्वाधार र शिक्षालाई प्राथमिकतामा राखिएको गांउपालिकाका उपाध्यक्ष सालोदेवी साहले बताईन् ।

आर्थिकबर्ष २०७६÷७७ का लागि भौतिकपुर्वाधारमा कुल बजेटको ३७ प्रतिसत अर्थात १० करोड ४० लाख ६० हजार २ सय १४ रुपैया विनियोजन गरिएको छ यस्तै शिक्षामा कुल बजेटको ६.९४ प्रतिसत अर्थात १ करोड ९० लाख,स्वास्थ्यमा २.९६ प्रतिसत अर्थात ८१ लाख ३० हजार ३ सय बजेट विनियोजन गरिएको छ । यसैगरि कृषिमा २.९५ प्रतिसत अर्थात ८१ लाख २४ हजार २ सय ५ र सिंचाईमा २.३ प्रतिसत अर्थात ६५ लाख बिनियोजन गरिएको छ । नयां बजेटमा पाठेघरको शल्यक्रिया गराउने महिलाहरुलाई अनुदान वापत ५ हजार र मोतियाबिन्दुको शल्यक्रिया गराउने विरामीलाई २ हजार अनुदान वापत प्रदान गर्नेगरि नयां कार्यक्रम राखिएको जनाइएको छ ।

सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि प्रदेश सभासदस्य जयराम यादवले कर बढाउनुभन्दापनि करको दायरा बढाउने लक्ष्य सहित ल्याइएको बजेट उपयुक्त रहेको बताए । उनंले आन्तरिक श्रोतलाई सबल बनाउन करको दायरा बढाएर जनतालाई कर तिर्न प्रेरीत गर्ने उद्धेश्य सराहनीय रहेको धारणा ब्यक्त गरे ।

Advertisement

गांउपालिकाका अध्यक्ष कैलाश प्रसाद मण्डलले यसअघि सिफारिस र जग्गा कर मात्र लिदै आएकोमा आउदो आर्थिकबर्षदेखि पटके कर निर्धारण गरिएको बताए । उनले पटके करबाट संकलित रकम सडकको मर्मत सम्भारमा खर्च गरिने बताए ।

भर्खरको समाचार

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सम्बन्धित खबरहरु

Scroll to Top