२० वर्षमा पनि बनेन सडक, सदरमुकाम पुग्न चार दिन हिँड्छन् स्थानीय

१५ असार ७६, आइतबार
Share this
725shares

काठमाडौं : काभ्रेको डाँडापारी क्षेत्रमा सडक खन्न सुरु गरेको २० वर्ष बितिसक्दा पनि बस चल्न सकेको छैन। डाँडापारी क्षेत्रका महाभारत गाउँपालिका र खानीखोला गाउँपालिकाका मानिस सदरमुकामबाट आफ्नो घर जान चार दिन पैदल हिँड्न बाध्य छन्।

Advertisement

खानीखोला गाउँपालिकाको तालढुंगाका स्थानीय सदरमुकाम आउनुपर्दा चार दिनसम्म पैदल हिँड्नुपर्ने बाध्यता छ। ०५६ सालमा सुरु भएको खोपासी–तालढुंगा सडक निर्माण कार्य २० वर्ष वितिसक्दा पनि पूरा भएको छैन। ,यो समाचार आजको कारोबार दैनिकमा छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top