×

NEPAL TIMES UPDATES

Playing
World News: Cubaसंग Americaको वार्ता, Iranसंग के होला ? Japanले छाड्यो शान्तिको बाटो || Nepal Times
Apr 21, 2026
Playing
रवि र बालेनले सुधनलाई के गर्लान् ? || Nepal Times
Apr 21, 2026
Playing
हर्कको बालेनलाई ३३ बुँदे सुझावः mcc,spp मा नजोडिनु, गृहमन्त्रीले राजीनामा दिनु उत्तम|| Nepal Times
Apr 21, 2026
Playing
एक लाख मानिसले नदेखेको नेपालीको श*व सिड्नीको सुरुङमा|| Nepal Times
Apr 21, 2026
Playing
अब नक्कली लाइसेन्स बनाउन असम्भव, अफलाइनमै जाँच गर्न सकिन|| Nepal Times
Apr 21, 2026
Playing
Top 15 Afternoon News || April-21-2026 || Nepal Times
Apr 21, 2026
Playing
अब हुने भयो इस्लामावाद वार्ता, को पछि हट्यो ? || Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्रीलाई नै प क्रा उ गर्न माग गर्दै प्रहरीमा निवेदन || Nepal Times
Apr 21, 2026
Playing
गिरीबन्धु टि–स्टेट प्रकरणमा तानिन् सक्छन् ओली ?|| Nepal Times
Apr 21, 2026
Playing
यु द्धविराम अन्त्य हुँदै, Iran धम्कीसँग कहिल्यै नझुक्ने || Nepal Times
Apr 21, 2026

स्टोक्स र बेयरस्टो चम्कँदा इंग्ल्यान्डद्धारा भारतलाई विशाल लक्ष्य

१५ असार २०७६

एजेन्सी, असार १५
जारी आईसीसी एक दिवसिय विश्वकपको आईतबारको खेलमा ओपनर जोनी बेयरस्टो र अलराउण्डर बेन स्टोक्सको उत्कृष्ट प्रर्दशनमा घरेलु टोली इंग्ल्यान्डले भारतलाई ३ सय ३८ रनको विशाल लक्ष्य दिएको छ ।

टस जितेर पहिला ब्याटिङ थालेको घरेलु टोली इंग्ल्यान्डले निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा ३ सय ३७ रन बनायो । इंग्ल्यान्डका लागि ओपनर बेयरस्टोले १ सय ११ रनको महत्वपूर्ण योगदान दिए । मोहम्मद शामीको ३२ ओभरको चौथो बलमा ठूलो शट खेल्ने धुनमा ऋषभ पन्तबाट क्याच आउट हुनुअघि बेयरस्टोले १ सय ९ बलमा १० चौका र ६ छक्का प्रहार गरे ।

Advertisement
Advertisement

बेयरस्टोले ९० बलमा वान डे करियरको ८ औं तथा विश्वपकमा आफ्नो पहिलो शतक पुरा गरेका थिए । अर्का ओपनर जोसन रोयले ५७ बलमा ७ चौका र २ छक्का प्रहार गर्दै ६६ रन जोडे । रोय र बेयरस्टोले पहिलो विकेटका लागि २२।१ ओभरमा १ सय ६० रनको साझेदारी गर्दै इंग्ल्यान्डलाई उत्कृष्ट सुरुवात दिलाएका थिए । कुलदीप यादवको बलमा ठूलो शट खेल्ने धुनमा बाउन्ड्री लाइन नजिकै रोयलाई रविन्द्र जडेजाले उत्कृष्ट क्याच गरेपछि इंग्ल्यान्डको शतकीय साझेदारी तोडिएको थियो ।

३४ ओभरका चौथो बलमा केदार जाधवबाट क्याच आउट हुँदै कप्तान इओन मोर्गन १ रनमा पेभिलिएन फर्केपछि इंग्ल्यान्डको रनको गतिमा कमि आएको थियो । जो रुटले ५४ बलमा २ चौका सहित ४४ रनको योगदान दिए ।

मध्यक्रमका बेन स्टोक्सले आक्रमक ब्याटिङ गर्दै ७९ रन जोडेपछि इंग्ल्यान्ड विशाल योगफलमा पुगेको हो । अन्तिम ओभरको चौथो बलमा क्याच आउट हुनुअघि स्टोक्सले ५४ बलमा ६ चौका र ३ छक्का प्रहार गरे । त्यस्तै विकेटकीपर जस बटलरले ८ बलमा १ चौका र २ छक्का सहित २० रनमा क्याच आउट भए । क्रिस वोक्स ७ रनमा क्याच आउट भए ।

Advertisement

भारतका लागि मोहम्मद सामीले १० ओभरमा १ मेडन सहित ६९ रन खर्चेर ५ विकेट लिए । त्यस्तै जसप्रित बुमराह र कुलदीप यादवको नाममा समान १ विकेट रह्यो ।(हाम्रो खेलकुदबाट)

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top