NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
ट्रम्पको ’बिग ब्युटिफुल’ विधेयकका विशेषता के छन् ? शुक्रबार असार २० , २०८२
आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ? शुक्रबार असार २० , २०८२
इरानी ड्रोन खसाएर साउदीले घोप्यो  पिठ्युँमा छुरा शुक्रबार असार २० , २०८२
कर्मचारीको पेन्सन र उपदान चैट, अब सामाजिक सुरक्षा शुक्रबार असार २० , २०८२
रविमाथि प्रतिशोध साँधियो भन्ने प्रहरी हेडक्वार्टर तानिए शुक्रबार असार २० , २०८२
Next
Prev

समाचार

शक्ति बाँडफाँडमै शक्ति संघर्ष !

आइतवार माघ १४ , २०७४
Reading Time: 1 min read
A A
Advertisement
शक्ति बाँडफाँडमै शक्ति संघर्ष !
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

काठमाडौं-पार्टी एकता, सरकार गठन र प्रदेश सरकार गठन लगायतमा शक्ति बाँडफाँडका लागि दुई बामघटकका शीर्ष नेतावीच सघन संवाद शुरु भएको छ ।
एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डवीच शुक्रवार दुई घण्टा भन्दा बढी कुराकानी भएको थियो ।
त्यसपछि उनीहरु आइतवार संवादमा जुटे ।
संवाद शक्ति बाँडफाँडमै केन्द्रित छ ।

पछिल्लो पटक यी दुई नेताको निर्देशन अनुसार कार्यदलले मुख्यमन्त्रीसहित प्रदेश मन्त्रिपरिषद र सभामुखको टुंगो लगाउने गृहकार्य गरेको छ ।
मुख्य मन्त्री र प्रदेश सभामुखको विषयमा अनौपचारिक समझादरी बनेको बताइएपनि औपचारिक निर्णय भने भएको छैन ।
पछिल्लो पटक दुई बामवीचको पार्टी एकता प्रक्रियामा केही जटिलता आएको समाचार आईरहेका बेला ओली र प्रचण्ड सघन संवादमा जुटेका हुन् ।
पार्टी एकताको निर्णायक छलफलसँगै ओली र प्रचण्ड आ आफ्नो रणनीतिमा पनि जुटेका छन् ।
आइतवारसम्म प्रदेशको शक्ति बाँडफाँड टुंगाउने गरी कार्यदलमा छलफल भएको छ ।

कार्यदलले बेला बेलामा शीर्ष नेताहरुसँग परामर्श लिएर प्रदेशको शक्ति बाँडफाँडको रोडम्याप बनाएको छ ।
शुक्रवार एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्डले प्रदेशको बाँडफाँड टुंगाउन कार्यदललाई निर्देशन दिएका थिए ।
त्यसपछि कार्यदलले थप संवाद थालेको थियो ।
आइतावरसम्म शक्ति बाँडफाँडको काम टुंगाउने तयारी छ ।

Advertisement

विहिवारको वैठकमा कार्यदलले प्रदेश मन्त्रिपरिषदको आकारका विषयमा सहमति बनेको थियो ।
माओवादीले दुई वटा प्रदेशमा मुख्य मन्त्री र चारवटामा सभामुख बाँडफाँडको प्रस्ताव गरेको थियो ।
यद्यपी यसमा एमालेको सहमति रहे वा नरहेको वारे केही आएको छैन् ।
माओवादीले ६ र ७ प्रदेशमा मुख्यमन्त्रीको दावी गरेको छ ।

१, ३, ४ र ५ मा एमालेले मुख्य मन्त्री पाउँदा आफुले सभामुख पाउनुपर्ने माओवादी दावी छ ।
आफुले मुख्य मन्त्री पाएको ठाँउमा एमालेलाई सभामुख दिने माओवादीको प्रस्ताव छ ।
२ नम्वर प्रदेशमा भने मधेशवादी दलको सरकार बन्ने सम्भावना छ ।

बामगठबन्धनभित्र पनि मुख्यमन्त्रीका आंकाक्षी धेरै छन्, जसले नेताहरुमाथि मुख्यमन्त्री चयनमा समस्या आइपरेको छ ।
प्रदेश १ मा एमालेका भीम आर्चाय र शेरधन राइवीच मुख्यमन्त्रीको लडाईं छ । यहाँ एमालेको एकल बहुमत छ ।

प्रदेश ३ मा एमालेका अष्टलक्ष्मी शाक्य, पशुपति चौलागाई, राजेन्द्रप्रसाद पाण्डे, केशव स्थापित र सानुकुमार श्रेष्ठवीच मुख्यमन्त्री बन्ने दौड चलेको छ । यहाँ पनि एमालेको एकल बहुमत छ ।
प्रदेश ४ मा एमालेकै किरण गुरुङ र पृथ्वी सुव्वा गुरुङ मुख्यमन्त्रीका दावेदार छन् । यहाँ बामगठबन्धनको बहुमत छ । त्यसो नभए साना दल निर्णायक बन्न सक्छन् ।
प्रदेश ५ मा शंकर पोखरेल मुख्यमन्त्रीका दावेदार हुन । उनलाई एमालेको ५ नम्वर प्रदेश संसदीय दलले दलको नेता पनि चयन गरिसकेको छ ।तर, बामगठबन्धन टुटे नयाँ समीकरणको खतरा रहनेछ ।

प्रदेश ६ मा माओवादीका महेन्द्रबहादुर शाही र नरेश भण्डारी तथा एमालेका प्रकाश ज्वाला र यमलाल कँडेल मुख्यमन्त्रीका दावेदार देखिएका छन् ।
यहाँ एमालेविना सरकारै बन्न नसक्ने अंकगणित छ ।

प्रदेश ७ मा माओवादीका बीरमान चौधरी र झपट बोहरा मुख्यमन्त्रीको दौडमा छन् ।
यहाँ गठबन्धनको बहुमत छ । तर, बामगठबन्धन टुटे राजपा निर्णायक बन्न सक्छ ।

प्रदेश संसदले सपथ लिईसकेका छन् । केही प्रदेशसभाको पहिलो वैठकको मितिय समेत तय भैसकेको छ ।
अव बस्ने प्रदेशसभाको वैठकपछि प्रदेश सरकार गठन र सभामुख चयनको प्रक्रिया अगाडि बढनेछ ।

पार्टी एकतालगायतका विषयमा केन्ीय शक्ति बाँडफाँडमा भने कार्यदल अझै औपचारिक रुपमा प्रवेश गरेको छैन ।
यस विषयमा दुई दलबीच फरक फरक अडान छन् ।

लोकप्रीय

अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?

ट्रम्पको ’बिग ब्युटिफुल’ विधेयकका विशेषता के छन् ?

शुक्रबार असार २० , २०८२
आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

शुक्रबार असार २० , २०८२
इरानमा महिलालाई खतरा,विद्यालय बन्यो यातनागृह

इरानी ड्रोन खसाएर साउदीले घोप्यो  पिठ्युँमा छुरा

शुक्रबार असार २० , २०८२

विचार

थप समाचार

अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?
अन्तर्राष्ट्रिय

ट्रम्पको ’बिग ब्युटिफुल’ विधेयकका विशेषता के छन् ?

शुक्रबार असार २० , २०८२
आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?
ताजा समाचार

आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

शुक्रबार असार २० , २०८२
इरानमा महिलालाई खतरा,विद्यालय बन्यो यातनागृह
अन्तर्राष्ट्रिय

इरानी ड्रोन खसाएर साउदीले घोप्यो  पिठ्युँमा छुरा

शुक्रबार असार २० , २०८२
कर्मचारीको पेन्सन र उपदान चैट, अब सामाजिक सुरक्षा
Breaking news

कर्मचारीको पेन्सन र उपदान चैट, अब सामाजिक सुरक्षा

शुक्रबार असार २० , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News:Trumpले आप्रवासीलाई सुडान पठाउने, America–Vietnam सम्झौतामा China रिसायो || Nepal Times

World News:Trumpले आप्रवासीलाई सुडान पठाउने, America–Vietnam सम्झौतामा China रिसायो || Nepal Times

00:17:42

World News:फोर्डोको नयाँ तस्बिर सार्वजनिक, अमेरिकामा चिनियाँ जासुस पक्रा*उ || Nepal Times

00:18:31

World News: Ukraineलाई Trumpले अब ह*तिया*र नदिने, उत्तराधिकारीबारे दलाई लामाको घोषणा || Nepal Times

00:17:39

World News: सहयोग नपाए Ukraineले ६ महिना मात्र यु*द्ध थेग्ने, फोर्डोमा फेरि निर्माणकार्य सुरु

00:17:11

World News: ट्रम्प–नेतन्याहुविरुद्ध ‘फतवा’ जारी, थप आक्रमण नगर्ने भए इरानले वार्ता गर्ने

00:18:28

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

विराटनगरमा डेढ अर्बको कर काण्डःप्रतिष्ठित व्यापारी जेलको छिँडीमा

मङ्लबार असार १७ , २०८२
पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

मङ्लबार असार १७ , २०८२

हालका पोस्टहरू

अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?

ट्रम्पको ’बिग ब्युटिफुल’ विधेयकका विशेषता के छन् ?

शुक्रबार असार २० , २०८२
आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

शुक्रबार असार २० , २०८२
इरानमा महिलालाई खतरा,विद्यालय बन्यो यातनागृह

इरानी ड्रोन खसाएर साउदीले घोप्यो  पिठ्युँमा छुरा

शुक्रबार असार २० , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.