विराटनगरकी शिक्षाको छैटौं गित र नेपाल आईडलका सुमितको पहिलो गीत ‘समाचार’ सार्वजनिक (भिडियो)

१९ असार ७६, बिहीबार
Share this
747shares

१९ असार, काठमाडौँ
नेपाल आईडलका सेकेण्ड रनरअप सुमित पाठकले आफ्नो पहिलो गीत ‘समाचार’ लिएर आएका छन् ।

Advertisement

काली प्रसाद बाँस्कोटाको शब्द सङ्गीत रहेको सो गीतको भिडियो सहित बिहीबार जी २१ को अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको हो । गीतको भिडियोमा सुमितसँगै शिक्षा सङ्ग्रौला फिचर्ड छिन् ।

भिडियोलाई लोकेश बज्राचार्यले निर्देशन गरेका हुन् भने असीम शाह कृएटिभ डिरेक्टर हुन् । दर्शकको मन जित्न सफल मोडल संग्रौला राजधानीकै चर्चित फेसन सो क्लासिक डायमण्ड, टिजि आइ एफलगायतका प्रतियोतामा सहभागिता जनाउनुका साथै , लिरिल फ्रेस २०१४ की विजेता समेत भईसकेकी छिन् । उनले कान्तिपुर टेलिभिजनमा भिजेका रुपमा समेत काम गरिसकेकी छिन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top