×

NEPAL TIMES UPDATES

Playing
अब हुने भयो इस्लामावाद वार्ता, को पछि हट्यो ? || Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्रीलाई नै प क्रा उ गर्न माग गर्दै प्रहरीमा निवेदन || Nepal Times
Apr 21, 2026
Playing
गिरीबन्धु टि–स्टेट प्रकरणमा तानिन् सक्छन् ओली ?|| Nepal Times
Apr 21, 2026
Playing
यु द्धविराम अन्त्य हुँदै, Iran धम्कीसँग कहिल्यै नझुक्ने || Nepal Times
Apr 21, 2026
Playing
नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर|| Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन|| Nepal Times
Apr 21, 2026
Playing
विद्यार्थी संगठन हटाउने निर्णय तत्काल कार्यान्वयन गर्न बालेनको निर्देशन || Nepal Times
Apr 20, 2026
Playing
जापानमा आयो सुनामी, ८० सेन्टिमिटर अग्ला छालहरू रेकर्ड || Nepal Times
Apr 20, 2026
Playing
चीनले होर्मुजको यु द्ध मा हाम फाल्यो,अमेरिकीलाई इराक छोड्न अल्टिमेटम || Nepal Times
Apr 20, 2026
Playing
भान्सा महँगिँदा ज्यालादारीको बिचल्ली ’कमाएको पैसाले खानै पुग्दैन’ || Nepal Times
Apr 20, 2026

खुला स्थल अतिक्रमणको सिकार

२० असार २०७६

काठमाडौँ : एकाबिहानै टुँडिखेलको चौरमा व्यायाम गर्नेहरूको हुलमा हुनुहुन्थ्यो, सञ्जीवकुमार शर्मा । क्षेत्रपाटी बस्ने उनी हिँड्दै टुँडिखेलसम्म आउँछन् र केहीबेर व्यायाम गरी फर्किन्छन् । कहिले टुँडिखेल त कहिले स्वयम्भू उनको बिहानी कसरत गर्ने ठाउँ हो ।

“नजिकै ठूलो खुला ठाउँ नभएपछि टाढा भए पनि आउनै प¥यो,” उनले भने, “हामी जिममा पैसा तिरेर दिनदिनै जान सक्दैनौँ, त्यसैले यस्ता खुला स्थलहरू खोज्दै हिँड्नुप¥यो नि । ”

Advertisement
Advertisement

शर्माजस्तै धेरैको व्यायाम गर्ने थलो टुँडिखेल हो । सैनिक मञ्चको तारबारभन्दा बाहिरको थोरै खुला ठाउँमा एकाबिहानै दौड्ने, खेल्ने, योग गर्नेहरूको भीड देख्न सकिन्छ ।

अस्तव्यस्त सहरी जीवनशैलीबीच स्वास्थ्यप्रति सचेत जनसङ्ख्या अचेल शारीरिक कसरतप्रति आकर्षित छन् । केही मानिस व्यावसायिक जिमखाना, योगघरतिर जान्छन् त कोही सार्वजनिक खुला स्थानमा व्यायाम गर्न मन पराउँछन् ।

Advertisement

सहरी योजनाकार विजयकृष्ण श्रेष्ठ त सहरमा यस्ता खुला स्थानहरू सबैभन्दा पहिला सामुदायिक स्वास्थ्यका लागि महत्वपूर्ण हुने बताउँछन् तर सहरमा मानव बसोबासको क्षेत्र बढ्दै गर्दा खुला स्थलहरूको आकार भने घट्दैछ । यो सहरी सामुदायिक स्वास्थ्य र सौन्दर्यका हिसाबले चुनौतीपूर्ण अवस्था रहेको उनी बताउँछन् ।, यो समाचार आजको गोरखापत्र दैनिकमा शान्ति लामाले लेखेका छन् ।

भर्खरको समाचार

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Smart-License-Nepal

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

अब सरकारी तलब १५ दिनमै आउने

e37f8395-778b-4dd6-a0d9-2c9598bd05ca

अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

सम्बन्धित खबरहरु

Scroll to Top