×

NEPAL TIMES UPDATES

Playing
चीनले होर्मुजको यु द्ध मा हाम फाल्यो,अमेरिकीलाई इराक छोड्न अल्टिमेटम || Nepal Times
Apr 20, 2026
Playing
भान्सा महँगिँदा ज्यालादारीको बिचल्ली ’कमाएको पैसाले खानै पुग्दैन’ || Nepal Times
Apr 20, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-07-2083 || Nepal Times
Apr 20, 2026
Playing
किमले ट्रम्पलाई दिए आ*ण*वि*क धम्की! || Nepal Times
Apr 20, 2026
Playing
सिमामा १०० माथिको सामानमा कर, व्यापारी खुशी, गरिब दुःखी || Nepal Times
Apr 20, 2026
Playing
’हामी नेपाल’ र वैदेशिक सहायताः गृहमन्त्रीको विगतमाथिको शंका || Nepal Times
Apr 20, 2026
Playing
बीपीका चेला तर तोडिदिए कोइराला विरासत, जसलाई मनपर्छ चुट्किला र निन्द्रा || Nepal Times
Apr 20, 2026
Playing
World News: इस्लामावाद वार्ता भाँडियो,बेबी फुडमा मुसा मार्ने विष,रोबोट र ड्रोनको आत्मसर्मपण
Apr 20, 2026
Playing
कीर्तिपुरमा फ्लडलाइट डेब्यू, यूएईविरुद्ध नेपालको चुनौती|| Nepal Times
Apr 20, 2026
Playing
शेयर खरिदबारे Sudan Gurungको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ? || Nepal Times
Apr 20, 2026

चलचित्र ‘जात्रै जात्रा’ले सात हलमा मनायो ५१ दिन

२१ असार २०७६

२१ असार, काठमाडौँ ।
जेठ ३ गतेबाट हलमा प्रदर्शन आरम्भ गरेको प्रदीप भट्टराई निर्देशित फिल्म ‘जात्रै जात्रा’ ले पनि शनिबार आज ५१ दिने यात्रा पूरा गरेको छ ।दश किलो सुनको कथामा आधारित यो फिल्मले राजधानीमा ७ वटा हल (सिंगल र मल्टीप्लेक्स)मा प्रदर्शनको ५१ दिन मनाएको हो ।

फिल्मले एक्यूएफएक्स चेन, बिग मुभिज, अष्टनारायण, एफक्यूब, गुण सिनेमा, गोपी र विएसआर मुभिजमा फिल्मले ५१ दिने यात्रा सफलतापूर्वक पार गरेको फिल्मका निर्माता तथा कलाकार रविन्द्रसिंह बानियाँले जानकारी दिए । मोफसलतर्फ भने फिल्मले कुनै हलमा ५१ दिन मनाउन सकेन ।

Advertisement
Advertisement

५१ दिन पुरा गरेको अवसरमा निर्माण टिमले शनिबार राजधानीका विभिन्न हल पुगेर दर्शकलाई धन्यवाद दिँदैछ । भने, साँझ एक भब्य कार्यक्रमका बीच फिल्मको सफलताको खुसी साटासाट गर्दैछ । त्यस्तै ‘जात्रै जात्रा’ यस वर्षको सबैभन्दा धेरै मुनाफा कमाउने फिल्मको सूचीमा सुचिकृत भएको छ । फिल्मले प्रदर्शनको ५१ दिनसम्ममा घरेलु बजारबाट साढे ९ करोडको ग्रस कलेक्सन गरेको अनुमान गरिएको छ । यो फिल्मको पहिलो पार्टले पनि हलमा ५१ दिने यात्रा पार गरेको थियो ।

Advertisement

समीक्षात्मक र व्यावसायिक दुबै सफलता चुमेको यस फिल्मबाट निर्देशक प्रदिप भट्टराईले ह्याट्रिक गरेका छन् । यसअघि उनी निर्देशित फिल्म ‘जात्रा’ र ‘शत्रु गते’ ले पनि बक्सअफिसमा बम्पर व्यापारसँगै हलमा ५१ दिन मनाएका थिए । ‘जात्रै जात्रा’ मा विपिन कार्की, दयाहाङ राई, रविन्द्र झा, रविन्द्र सिंह बानियाँ, वर्षा राउतलगायतका कलाकारहरुको अभिनय छ । गीतसंगीत र ट्रेलरले निर्माण गरेको हाइप र स्टारकास्टका कारण फिल्मको इनिसियल बक्सअफिस आक्रामक रहेको थियो । फिल्मले प्रदर्शंनको तीन हप्तासम्म बक्सअफिसमा जबरजस्त व्यापार गरेको थियो ।

भर्खरको समाचार

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

अब सरकारी तलब १५ दिनमै आउने

e37f8395-778b-4dd6-a0d9-2c9598bd05ca

अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न माग

Sudhan Gurung Grihamantri_NPL (3)

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

सम्बन्धित खबरहरु

Scroll to Top