×

NEPAL TIMES UPDATES

Playing
Islamabadमा हुने वार्ता हल्ला, अब के हुन्छ ? || Nepal Times
Apr 20, 2026
Playing
Top 15 Afternoon News || April-20-2026 || Nepal Times
Apr 20, 2026
Playing
अब सरकारी तलब १५ दिनमै आउने || Nepal Times
Apr 20, 2026
Playing
सुधनले कानूनी दायरमा ल्याउन खोजे तर… आफै प्रश्नले घेरिए || Nepal Times
Apr 20, 2026
Playing
अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?|| Nepal Times
Apr 20, 2026
Playing
सुधनले रविलाई भेटे,सुधनको विषयमा रास्वपामा छलफल होला ?|| Nepal Times
Apr 20, 2026
Playing
पाकि*स्तानमा अ*मेरिका–इरा*न वार्ता, सवारी प्रतिब*न्ध,सुर*क्षा क*डा|| Nepal Times
Apr 20, 2026
Playing
जेनजी आन्दो*लनपछि सुधनको ५० लाखको शेयर, दीपक भट्टको कम्पनी शेयर साझेदार || Nepal Times
Apr 20, 2026
Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026

विराटनगरको मेरिल्याण्ड कलेज देशकै उत्कृष्ट पाँचमा पर्न सफल, भारतबाट पनि विद्यार्थी आउँदै

२१ असार २०७६

२१ असार, विराटनगर ।
विराटनगर शिक्षाको अन्र्तराष्ट्रिय हब बन्ने दिसातर्फ अग्रसर रहेको विराटनगरमा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । ब्यवस्थापन शिक्षामा अग्रणी भुमिका निर्वाह गर्दै आएको मेरिल्याण्ड कलेजले आज नेपाल पत्रकार महासंघ मोरंगको सभाहलमा आयोजना गरेको पत्रकार सम्मेलनमा सहभागि वक्ताहरुले यस्तो बताएका हुन् ।

सो अवसरमा बोल्दै कलेजका प्रबन्ध निर्देशक भेषराज पोखरेलले विराटनगरले शिक्षा क्षेत्रमा निरन्तर प्रगति गर्दै गएको बताए । उनले नगरक्षेत्रमा रहेका २ वटा मेडिकल कलेजका अलावा इन्जिनियरिङ कलेज,नर्सिङ कलेजहरु र उत्कृष्ट विद्यालयहरुले राष्ट्रिय तथा अन्र्तराष्ट्रिय क्षेत्रका विद्यार्थी र अभिभावकको ध्यान खिच्न सफल भएको बताए ।

Advertisement
Advertisement

पोखरेलले हालै एक निजी पत्रिकाले गरेको सर्वेक्षणमा आफु सम्बद्ध मेरील्याण्ड प्लस टु ले देशभरिका ४ हजार ३ सय ८० प्लस टुमध्ये उत्कृष्ट पाँचौ स्थानमा पर्न सफल भएको जानकारी दिए । मेरिल्याण्ड कलेजमा हाल हाल बीरगंजदेखी कांकडभिटट सम्म तथा भारत पश्चिम बंगालको सिलिगुडीबाट समेत विद्यार्थीहरु अध्ययनकालागि आउने गरेको कलेजका अध्यक्ष गुणराज ढुंगेलले बताए ।

Advertisement

नेपाल पत्रकार महासंघ मोरंगका अध्यक्ष बन्धु पोखरेलले शिक्षाको गुणस्तर र सुविधायुक्त अध्ययनको वातावरणको बिशेषताले बाहिरी विद्यार्थीहरु विराटनगरका कलेज र विद्यालयहरुमा अध्ययनगर्न आर्कषित भएको विचार ब्यक्त गरे ।

भर्खरको समाचार

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

अब सरकारी तलब १५ दिनमै आउने

e37f8395-778b-4dd6-a0d9-2c9598bd05ca

अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न माग

Sudhan Gurung Grihamantri_NPL (3)

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

सम्बन्धित खबरहरु

Scroll to Top