×

NEPAL TIMES UPDATES

Playing
ओली राजीनामा नदिने अडानमा, बादल एक्लैले गरे प्रतिकार|| Nepal Times
May 22, 2026
Playing
भारतलाई भारी पर्नेछ मजाकको कक्रोज,नेपालको विद्रोहसँग कसरी जोडिन्छ ?|| Nepal Times
May 22, 2026
Playing
रास्वपाका माननीयहरुले रविलाई मन फुकाएर सुनाए|| Nepal Times
May 22, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-08-2083 || Nepal Times
May 22, 2026
Playing
भारतीय ‘कक्रोज‘ले किन भने नेपाल र बंगलादेशसँग तुलना नगर्नु ?|| Nepal Times
May 22, 2026
Playing
पिता बिना ट्रम्प जुनियरको विवाह,ट्रम्पको परिवारमा को–को छन् ?|| Nepal Times
May 22, 2026
Playing
सांसद्हरुले प्रधानमन्त्री र मन्त्रीको पोल सुनाएपछि रविले के भने ?|| Nepal Times
May 22, 2026
Playing
अमेरिकाविरुद्ध नेपालको शानदार जित,इशान र सन्दीपको जादु || Nepal Times
May 22, 2026
Playing
रवि, छवि र जिवीविरुद्ध अब सहकारी ठगी मुद्दा मात्रै चल्ने|| Nepal Times
May 22, 2026
Playing
नेपालमा पाकिस्तानको जस्तो “हाइब्रिड शासन मोडेल” सम्भव होला ?|| Nepal Times
May 22, 2026

दृष्टिविहीन दम्पत्तिलाई ५१ हजार रुपैयाँ आर्थिक सहयोग

१५ माघ २०७४

उर्लावारी, माघ १४
मोरङको रतुवामाई नगरपालिकाका ज्येष्ठ दम्पत्तिले जिल्लाको उर्लाबारी ५ का दृष्टिविहीन दम्पत्तिलाई व्यवसायिक आर्यआर्जनका लागि ५१ हजार १ सय ११ रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएका छन् ।
.
रतुवामाई नगरपालिका ५ गोविन्दपुरका ७७ वर्षीय जागिरमान दुमी राई र उनकी श्रीमती ६९ वर्षीया सुवासी राईले दृष्टिविहीन दम्पत्ति राजकुमार र इन्दिरा राईलाई घरमै पुगेर सो रकम प्रदान गरेका हुन् ।

सहयोगदाता दम्पत्तिले आफूहरुले तीर्थ घुम्ने रकम दृष्टिविहीन दम्पत्ति र तिनका सन्तानको सहयोगका लागि प्रदान गरेर तीर्थ घुमेको धार्मिक फल पाउने विश्वास व्यक्त गरे ।

Advertisement
Advertisement
Advertisement
Advertisement

सहयोग प्राप्त गरेपछि खुसी व्यक्त गर्दै दृष्टिविहीन राजकुमारले सो रकममध्ये केहीले मुढा बुन्न लगानी गर्ने र केही रकम बचाएर कोष खडा गर्दै २ छोरीहरुका लागि जम्मा गरिदिने बताए ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top