एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिस सञ्चालनमा

१४ माघ ७४, सोमबार

विराटनगर, माघ १५
विराटनगरमा आजबाट एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिस सञ्चालनमा आएको छ । विराटनगरको मेनरोडमा सञ्चालनमा ल्याइएको सो सर्भिस सेन्टरको विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले उदघाटन गरे ।

Advertisement

सहज तथा सरलरुपमा नेपाली विद्यार्थीहरुलाई अष्ट्रेलियामा उच्च शिक्षा अध्ययन गर्न पठाउने उद्देश्यले शैक्षिक परामर्श सेवा दिने उद्धेश्यले सो केन्द्र सञ्चालनमा ल्याइएको हो । सर्मिस केन्द्रले नेपाली विद्यार्थीलाई अष्ट्रेलियाका विभिन्न चार वटा विश्वविद्यालयमा सहज रुपमा भिषा उपलव्ध प्रकिया संचालन गरी स्नातक तहदेखि माथिल्लो तहका उच्च शिक्षा अध्ययन गर्न सघाउ पुर्याउने उद्ेश्य रहेको सर्भिसका प्रबन्ध निर्देशक कमल तिम्सिनाले जानकारी दिए ।

सो सर्भिस सेन्टरले यसअघि देशका विभिन्न ठांउहरुमा संचालनमा रहेको आफ्ना केन्द्रहरुबाट विद्यार्थीलाई सेवा प्रदान गर्दै आएको थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top