विश्वकप क्रिकेट : कोहलीविरुद्ध केन

एजेन्सी, असार २४
विश्वकप क्रिकेट सेमिफाइनल खेलहरूका लागि रङ्गशालाको टिकट पाउन साढे छ लाख आवेदन परेका छन् । विश्वकपको पहिलो सेमिफाइनलमा मंगलवार भारत र न्यूजिल्याण्डबीच खेल हुँदैछ । दोस्रो सेमिफाइनल बिहीवार अस्ट्रेलिया र इङल्याण्डबीच हुनेछ ।

मंगलवारको खेल ओल्ड ट्र्याफोर्ड रङ्गशाला म्यान्चेस्टरमा हुनेछ । यसअघि लिग चरणमा भारत र न्यूजील्याण्डको खेल वर्षाका कारण हुन सकेको थिएन । एकैनासको प्रभावकारी खेल कौशलका हिसाबले भारत र न्यूजील्याण्डका कप्तान विराट कोहली र केन विलियम्सन शिखरमै छन् । यी दुई प्रतिद्वन्द्वी टोलीको नेतृत्व गर्दै भिडेको एक दशक नाघिसकेको छ । १९ वर्ष भन्दा कम उमेर समूहको सन् २००८ मा भएको विश्वकप सेमिफाइनलमा पनि यी दुई कप्तानको भेट भएको थियो । त्यतिखेर भारत विजयी भएको थियो ।

भारत र न्यूजील्याण्डबीच विश्वकप क्रिकेटमा नतिजा निस्केका सात खेल भएका छन्। ती सात खेलमध्ये चार खेलमा न्यूजील्याण्ड र तीन खेलमा भारत विजयी भएका छन्। एकदिवसीय खेलहरूमा भने यी दुई टोली १०६ पटक आमनेसामने भएका छन् । तीमध्ये ५५ खेलमा भारत र ४५ खेलमा न्यूजील्याण्ड विजयी भएका छन् भने एउटा खेला बराबरी भएको छ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top