बाबुद्वारा १४ वर्षीया छोरी बलात्कृत

२६ असार, कन्चनपुर ।
कञ्चनपुरका एक व्यक्तीले आफ्नै छोरीलाई बलात्कार गरेका छन् । कन्चनपुरको पुनर्वास नगरपालिका १ का ३९ वर्षीय नेपालीले १४ वर्षीया छोरीलाई बलात्कार गरेका हुन् ।

मंगलबार राति उनले घरमै छोरीलाई बलात्कार गरेर भिडियो समेत बनाएका थिए । बाबुले जेठी दिदीलाई बलात्कार गरेको भिडियो कान्छी छोरीले मोवाईलमा देखेपछि आमालाई बताएकी थिइन् । बलात्कृत किशोरीकी आमाले भनिन् ‘मैले पनि भिडियो देखेरै थाहा पाएकी हुँ । ,

इलाका प्रहरी कार्यालय पुनर्वासले छोरीलाई बलात्कार गरेको आरोपमा बुधबार राति नेपालीलाई प्रहरीले घरबाटै पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पुनर्वासका निमित्त इन्चार्ज भुपाल सिंह थापाले घटनाबारे थप अनुसन्धान भइरहेको बताए ।

Advertisement

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top