यासुदाका भाग्यमानी उपभोक्ताले पाए सिंगापुर भ्रमणको मौका

२६ असार, २०७६ ।

यासुदा ब्रान्डका विभिन्न सामानहरु खरिद गर्ने ग्राहक लक्की ड्रबाट बिजेता बनेका छन् ।

नयाँ वर्षको योजना अन्तर्गत चैत्र १५ देखि जेठ १५ सम्मया सुदा ब्रान्डका सामानहरु किन्ने ग्राहकहरु मध्य ३ जनालाई लक्की ड्र मार्फत बिजेता बनाइएको हो । नेपालमा यासुदाको ब्रान्डका सामानको अधिकृत ब्रिकेता त्रिवेणी ब्यापार कम्पनीले बिहिबार काठमाडौँमा एक कार्यक्रमको आयोजना गरि सबै बिजेतालाई पुरस्कार वितरण गरेको छ । यासुदाका टिभी फ्रिज वासिंग मेसिनलगायतका सामान खरिद गर्ने देश भरिका ग्राहकमध्य ३ जनालाई गतअसार १७ गते बिजेता घोषणा गरिएको थियो । लक्की ड्र मार्फत सुर्खेतबाट सामान खरिद गर्ने कृष्णबहादुर बुद्धले प्रथम पुरस्कारको रुपमा सिङ्गापुर भ्रमण गर्ने टिकट पाएका छन् ।

Advertisement

यस्तै दोश्रो बिजेता दाँङको तुलशीपुरमा सामान किन्ने ललित ओलीले यासुदाको ६५ इन्चको फोर के टिभी हात पारेका छन् । यस्तै तेस्रो बिजेता पोखरामा सामान किन्ने ताहासिं थापाले यासुदाको एअरकन्डिसन जितेका छन् ।

Advertisement

भर्खरको समाचार

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

नेपालमा कहिले भित्रिदै छ मनसुन ?

mausam-2075-12-18-768x388

अमेरिकाले ‘इंडो–प्यासिफिक’बाट हटायो ‘इंडो’, भारतलाई के असर ?

df611d9d-72c0-48cb-af17-90cf7d720156

मेस्सीको ह्याट्रिक, हालान्ड–एम्बाप्पेहरु चम्किदा रोनाल्डोमाथि दबाब

messi8_mfX84plZJJ

देउवा दम्पतीलाई एयरपोर्टबाटै पक्राउ पर्ने डर, पत्र लेखेर के भने ?

deuba-aarju

चीन किन नेपालसँग अझै ढुक्क छैन? बेइजिङको के छ शंका ?

724194707_979261381555456_3579422844604369041_n (1)

जी ७ नेताको गफ भाइरल,मेलोनीले धूम्रपान त्यागिन्,घडी चर्चा,ट्रम्पले पाए उपहार

724721416_1808898560604368_6721856353904469115_n

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात

5ba2e55d-59c8-4258-883c-8d54d684c785

नागढुङ्गा सुरुङमार्ग साउनदेखि खुल्ने, कति लाग्छ दस्तुर ?कसरी गर्ने यात्रा?

ffa015e2-9865-4845-91e1-255af2ca8345

सम्बन्धित समाचार

Scroll to Top