भीरबाट लडेर १ जनाको मृत्य

३१ असार ७६, मंगलबार

३१ असार, ओखलढुङगा ।

Advertisement

ओखलढुङगाको चिसङखुगढी गाउँपालिका—६ की २२ बर्र्षीया कबिता आले मगरको भिरबाट लडेर मृत्यु भएको छ ।

मंगलबार बिहान ६ बजे घरबाट नजिकै रहेको जंगलमा घास काट्न गएकी उनी भिरबाट लडेर गम्भीर घाईते भएकी थिइन् । उनको उपचारको लागि लैजाने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top